होमपेज /तस्विर/ओखलमा धान कुट्दै वृद्धा ओखलमा धान कुट्दै वृद्धा ६ फाल्गुन २०७८, शुक्रबार ११:२२ संखुवासभाको मकालु गाउँपालिका-३ उलिङमा परम्परागत ओखलमा धान कुट्दै वृद्धा । गाउँघरमा धान कुट्ने मिल नहुँदा ढिकी वा ओखलमा धान कुट्नुपर्ने वाध्यता अहिले पनि छ । तस्बिर : भविन कार्की/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर