कुलमानको समर्थनमा आन्दोलन

तनहुँको बन्दीपुर गाउँपालिकाको बन्दीपुरमा कुलमान घिसिङ बर्खास्ती विरुद्ध नेकपा माओवादी केन्द्र बन्दीपुर गाउँ कमिटीको नेतृत्व तथा नागरिक समाजको सहभागितामा बन्दीपुरमा गरिएको सरकार विरुद्ध आन्दोलनमा सहभागिहरु । कुलमान घिरिङको समर्थनमा बन्दीपुर गाउँपालिकाको विभिन्न ठाउँमा मशाल जुलुस र कोण सभा गरिएको थियो । तस्विर : भञ्ज्याङ