बोटे समुदायले प्रयोग गर्ने सामाग्रि

तनहुँको व्यास-५ पाटनमा सञ्चालित प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव २०७८ स्थलमा माछि कन्या बोटे समाजले राखेको बोटे समुदायले प्रयोग गर्ने परम्परागत माछा मार्ने जाल, फुर्लुङ, सुन चाल्ने डुँड लगायतका सामाग्रिहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ










