तनहुँका भरत भण्डारी महासंघको कोषाध्यक्ष निर्वाचित

नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको कोषाध्यक्षमा खिन्तबहादुर भण्डारी (भरत) निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति भण्डारीले आभार व्यक्त गरेका छन् । उनी हेभी इक्विपमेन्ट व्यवसायी संघ तनहुँको अध्यक्षसमेत हुन् । उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker