म्याग्देस्थित अकला मन्दिर

तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर । पृथ्वी राजमार्गसंगै रहेको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका साथ तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खा लगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।

यस मन्दिरमा पुजाअर्चनका साथै वनभोज (पिक्निक) खानका लागि पनि मानिसहरु आउने गर्दछन । तस्विर : भञ्ज्याङ










