होमपेज /तस्विर/बासको चोयाबाट छत्री बुन्दै बासको चोयाबाट छत्री बुन्दै ३२ असार २०८२, बुधबार १२:३८ तनहुँको म्याग्दे गाउँपालिका–६ मनपाङका एक वृद्ध बासको चोयाबाट छत्री बुन्दै । गाउँघरमा घाममा काम गर्दा घाम छेक्न प्रयोग गरिने छत्रीको प्रयोग पछिल्लो समय कम हुँदै गएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर