घिरिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

तनहुँको घिरिङ गाउँपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७९ को शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा । गाउँपालिकाले कृष्ण माध्यमिक विद्यालयको प्राङ्गणमा ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारा सहित सोमबारदेखि विद्यालयका विद्यार्थीहरु बीच खेलकुद प्रतियोगिता सञ्चालन गरेको छ ।

तस्विर : भञ्ज्याङ










