पुल निर्माण अन्तिमचरणमा

तनहुँको बन्दीपुर गाउँपालिका–४ र भानु नगरपालिका–१ भन्सार जोड्ने चुँदी खोलामाथि निर्माणाधिन पुल अन्तिम चरणमा पु¥याइएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १० करोड १० लाख ९१ हजार १६६ रुपैयाँको लागतमा करिब ४० मिटर लम्बाइको पक्कि पुल निर्माण गरिएको हो । तस्विर : भञ्ज्याङ










