तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवास स्थित चामुण्डा खेतमा धान काट्दै किसान । गत असार र साउन महिनामा रोपेको धानको विऊ अहिले पाक्न थालेसंगै किसानहरु पाकेको धान खेती थन्काउन व्यस्थ हुन थालेका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर