परालको गुन्द्री बुन्दै

तनहुँको शुक्लागण्डकी नगरपालिका-३ कालिमर्याङका स्थानीय महिलाहरु तान लगाएर परालको गुन्द्री बुन्दै । प्लाष्टिकका सामाग्रिको बढ्दो प्रयोग तथा गुन्द्री बुन्ने सीप नयाँ पुस्ताले नसिक्दा वातावरणमैत्री परालको गुन्द्री लोप हुँदै गएको छ ।

तस्विर : राजकुमार आले/भञ्ज्याङ










