उजाडिएको मानहुँको बस्ति

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटका बासिन्दा बजार क्षेत्रतर्फ झरेपछि उजाडिएको बस्ति । पछिल्लो समय प्राकृतिक दृष्यावलोकनका लागि आन्तरिक पर्यटकको आगमनले मानहुँकोटमा चहलपहल बढेपनि स्थानीय बासिन्दा गाउँमा नहुँदा यहाँ पुग्ने पर्यटकले असहजता झेल्नुपरेको छ । करिब ७० घर परिवार रहेको मानहुँमा अहिले ७ घर परिवार रहेका छन् । तस्विर: नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker