रामकोट गाउँ

तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोट गाउँ । गाउँपालिकाले यस गाउँलाई घरबास (होमस्टे)का रुपमा विकास गरी बन्दीपुरमा आउने पर्यटकलाई पदयात्रा गरी पुर्याउने गरी कार्यक्रम सञ्चालन गर्दै अएको छ । मगर समुदायको बसोवास रहेको यस गाउँमा मगर समुदायको भाषा, संस्कार संस्कृतिको अध्ययन अवलोकन गर्न सकिन्छ । तस्विर : डिपि अधिकारी/भञ्ज्याङ










