कृषकको सुन्तलाबारीमा जनप्रतिनिधि र कार्यालय प्रमुख

तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १, २ र ३ को उमाचोक सुन्तला ब्लक संचालक समितिको सुन्तला खेती अनुगमन गर्न पुगेका जनप्रतिनिधि र कार्यालयप्रमुखहरु । कृषि ज्ञान केन्द्र तनहुँले यहाँका कृषकहरुलाई ब्लकमा सुन्तला खेती कार्यक्रममा सघाएको छ । यहाँका कृषकहरुले यस वर्ष सुन्तला बिक्री वितरणबाट करिब ३ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य लिएका छन्। तस्विर : नारायण खड्का/भञ्ज्याङ










