विद्यालयमा दिवा खाजा खाँदै विद्यार्थी

तनहुँको बन्दीपुर गाउँपालिका-५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयका विद्यार्थी दिवा खाजा खाँदै र रमाउँदै । दलित र जनजाति समुदायका बालबालिका अध्ययन गर्ने यस विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्ने उद्देश्यले दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ










