खड्काकालिका मन्दिरको पुनःनिर्माण

तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरस्थित ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको खड्गकालिका मन्दिर । यो मन्दिर खण्डहर बन्दै गएपछि पुरातत्व विभागको करिब ५० लाख रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो । विभागले तनहुँसुरमा रहेको दरबारको उत्खनन् पनि गरेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker