गाउँको साग बजारमा

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरकी एक महिला आफुले उत्पादन गरेको रायोको साग दमौली बजारमा बिक्री वितरण गर्दै । ग्रामीण क्षेत्रका कृषकहरुले उत्पादन गरेको कृषि उपजको उचित बजारीकरणको व्यवस्था नभएको र बिचौलियाले बढि नाफा खानेहुँदा कृषकहरु आफै बोकेर बजार क्षेत्रमा बिक्री वितरणका लागि आउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










