विचार
-
विचार
१८ मंसिर २०८२, बिहीबार १४:२१गोदावरी मार्बल डाँडा : छोटो दुरी, फराकिलो यात्रा अनुभव
जावलाखेलको बिहान हल्का चिसो थियो, तर हाम्रो मन भने उत्साहको ऊर्जाले तातिरहेको। ठीक ०९:५० बजे घडीले संकेत दिँदा, पुर्व–नियोजित हाईकिङको सुरुवात भव्य रूपमा भयो। समयमै आएका सबै साथीहरू एउटै तालमा धड्किरहेका अनुभूत हुन्थ्यो- छोटो यात्रामा ठूलो स्मृति बटुल्ने साझा चाहना बोकेर। बसमा चढ्नेबित्तिकै यात्राको घुम्ती…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ मंसिर २०८२, बिहीबार १३:२५सम्पादकीय : कुलुङकोट – इतिहास, पहिचान र सम्भावनाको खोजीमा
तनहुँको भूगोल, संस्कृति र इतिहासलाई गहिरोसँग बुझ्न खोज्नेलाई व्यास नगरपालिका–१४ को कुलुङकोट एउटा अनिवार्य अध्यायझैँ लाग्छ । यहाँ केवल केही प्रचलित किंवदन्ती वा स्थानीय कथा मात्र छैनन्, यो स्थान शताब्दीयौँ पुरानो राजनीतिक उत्थान–पतनको मौन साक्षी हो । सिञ्जा साम्राज्यको पतनदेखि लिएर बाइसी–चौबिसी राज्यहरूको उदयसम्म, क्षेत्रीय…
पुरा पढ्नुहोस -
विचार
१७ मंसिर २०८२, बुधबार १३:२१देश खरानी पार्ने खेल
राजनीति भनेको राष्ट्र र जनताको हितलाई मूल मन्त्र मानेर सञ्चालन हुने प्रक्रिया हो। देशको सम्पत्ति जोगाउने, नागरिकको सुरक्षा सुनिश्चित गर्ने तथा आवश्यकताको परिपूर्ति गर्दै जनताको स्वतन्त्रता–अर्थात सार्वभौम अधिकार–जनताकै हातमा रहने व्यवस्था राजनीतिको आधारभूत मर्म हो। त्यसका लागि नेताहरू तथा राजनीतिक कार्यकर्ताहरूमा देशभक्तिको प्रचुर भावना हुनु…
पुरा पढ्नुहोस -
विचार
१५ मंसिर २०८२, सोमबार १३:३५सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास
विश्वभर एचआईभी एड्स विरुद्धको सचेतना अभियान (डिसेम्बर १ तारिख) चलिरहेको बेला अहिले हामीलाई दुई कुराले सताइरहेको छ । पहिलो, सन् १९८८ देखि विश्वव्यापी समस्याको रूपमा देखापर्न थालेको एचआईभी एड्स अर्थात् ‘रोग प्रतिरोधात्मक क्षमताको ह्रास हुने घातक रोग’ विगत ३७ वर्षमा पनि पूर्ण नियन्त्रण हुन सकेको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ मंसिर २०८२, सोमबार १३:२१महिलामाथि हुने हिंसा भित्रका कुरा
प्रत्येक वर्ष २५ नोभेम्वरदेखि १० डिसेम्वरसम्म १६ दिनसम्म महिला हिंसाविरुद्ध दिवसका रुपमा मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो। नेपालमा पनि यो दिवस विभिन्न क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१४ मंसिर २०८२, आईतवार १४:०१अँध्यारोबाट उज्यालो तर्फ लम्केको हर्कपुर
विषय प्रवेश हर्कपुर तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–७ मा पर्दछ । मनपाङ सरहदका ७५० देखि १०५० मिटर उचाइमा रहेका बजरकोट, डाँडागाउँ, दभुङ, मिजेथुम जस्तै साना ठुला थुमहरु मध्येको एउटा थुम हर्कपुर पनि हो । नेपालमा जहानीय राणा शासन रहदासम्म अमाली अड्डा रहेको हर्कपुर अहिले सम्झनाको खास्टो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ मंसिर २०८२, शुक्रबार १२:५३सम्पादकीय : सम्जुर गाउँ – सहअस्तित्व, इतिहास र पर्यटनको जीवन्त पाठशाला
पर्यटनको परिभाषा केवल प्राकृतिक सुन्दरताका झिलिमिली दृश्यमा मात्रै सिमित हुँदैन । पर्यटनमा अनुभूति, इतिहास, संस्कृतिको अध्ययन र मानव सभ्यताबारे जिज्ञासाले पर्यटकलाई नयाँ ठाउँतर्फ आकर्षित गर्छ । समयसँगै बदलिने प्रविधि, जीवनशैली र परिवेशले प्राकृतिक सम्पदालाई विभिन्न रूपले प्रभावित गरे पनि इतिहास, संस्कृति र सहअस्तित्वका कथनहरू भने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० मंसिर २०८२, बुधबार १२:००सम्पादकीय : सचेतना, सरोकार र प्रविधिको सही प्रयोग
“प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारासहित नोभेम्बर २५ देखि ३४औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । लैङ्गिक हिंसाका विरुद्ध विश्वव्यापी रूपमा सञ्चालित यो अभियान कुनै साधारण सम्झना मात्र होइन, महिला अधिकार, न्याय र सुरक्षित समाज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१० मंसिर २०८२, बुधबार ११:५६जनकपुर, पर्यटन र बिवाह पञ्चमी
नेपालमा पर्यटन भन्ना साथ हिमाल ताल तलैया र प्राकृतिक सम्पदा भित्रका कुरा धेरैले लिने गर्दछन । तर पर्यटन भित्र अर्को बिट इतिहास र सस्कृति पनि छ । नेपालमा धेरै पर्यटकहरु तीर्थाटनका लागि आउने गर्दछन। छिमेकी देश भारतबाट मात्र बर्षेनी लाखौको संख्यामा तीर्थाटनका पर्यटकहरु नेपालमा भित्रिने…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ मंसिर २०८२, मंगलवार १३:४६सम्पादकीय : साहित्य र पर्यटन – राष्ट्रपहिचानको दुई स्तम्भ
साहित्य र पर्यटनबीचको सम्बन्ध केवल अनुभूतिको एउटै सेतु मात्र होइन, राष्ट्र–पहिचान, सांस्कृतिक चेतना र आर्थिक समृद्धिको साझा आधार पनि हो। मानव सभ्यताको प्रारम्भकालदेखि नै मानिसले यात्रा गरेका छन्, र ती यात्राले जन्माएका कथन–कथाहरु नै पछि साहित्यका प्रमुख स्रोत बने। साहित्यले शब्दमार्फत कुनै स्थानको सुगन्ध, स्वर,…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
८ मंसिर २०८२, सोमबार १३:३४जातीय मुक्त कसरी सम्भव हुन्छ ?
हाम्रो देशमा अघिल्लो पुस्ताको तुलनामा छुवाछुतमा केही कमी आए पनि पूर्ण रूपमा जातीय मुक्तिको अवस्था सिर्जना हुन सकेको छैन। कतिपय स्थानमा आज पनि छुवाछुत र जातीय विभेदलाई संस्कारझैँ मान्ने परम्परा कायम छ । आउँदो चुनावी चक्रमा विभिन्न राजनीतिक दल र तिनका नेताहरू दलित तथा उत्पीडित…
पुरा पढ्नुहोस -
विचार
७ मंसिर २०८२, आईतवार १३:०५स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो । त्यसैले चिया वा कफी धेरैको दैनिकीको अभिन्न अङ्ग बनेको छ । यसका फाइदा बेफाइदाका बारेमा विभिन्न अध्ययन अनुसन्धानहरु भएका छन् । विश्वका धेरै देशहरुमा…
पुरा पढ्नुहोस