विचार
-
Top 3 Feature Posts
४ चैत्र २०८०, आईतवार १२:४२लोकप्रिय ठाडो भाका गीत
लोक गीतको जन्म धौलागिरी, हुर्कने अर्थात परिमार्जीत हुने गण्डकी र फैलिने अन्य जिल्लामा गर्दछ भन्ने गरिन्छ । तर लोकप्रिय ठाडो भाकाको उदगमस्थल लमजुङ हो । करिव एकसय वर्ष भन्दा अगाडीदेखि लमजुङको खजेगाउँ, तुर्लङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ वरपरका गाउँघरमा गाइने ठाडो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ चैत्र २०८०, शुक्रबार १३:०१विश्व उपभोक्ता अधिकार दिवस : उपभोक्ता अधिकारप्रतिको जवाफदेहिता
सन् १९६२ मार्च १५ का दिन अमेरिकी कङ्ग्रेसमा सम्बोधन गर्दै तत्कालीन राष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, ‘उपभोक्तामा हामी सबै पर्दछौँ । उपभोक्ता आफैँमा त्यस्तो सबैभन्दा ठूलो आर्थिक समूह हो, जसले सार्वजनिक र निजीस्तरको आर्थिक निर्णयहरुमा प्रभाव पार्दछ र आफू पनि प्रभावमा पर्ने हुन्छ ।…
पुरा पढ्नुहोस -
विचार
३० फाल्गुन २०८०, बुधबार ११:४२मधेश प्रदेश, पर्यटन र भरत ताल
पर्यटन भनेकै नदेखेको ठाउँमा पुग्नु ! पुगेका ठाउँमा देखिएका नयाँ नौला कुराहरुसंग रमाउने हो । पर्यटनको यात्राले रमाइलो मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यमा पनि फाइदा हुन्छ । नयाँ ठाउँको यात्राले पर्यटकहरुलाई नयाँ अनुभूती हुन्छ । नयाँ खाना, नयाँ वातावरण र फरक भाषा स्थानीय संस्कृति…
पुरा पढ्नुहोस -
विचार
२७ फाल्गुन २०८०, आईतवार १५:०२अनलाइन हिंसाको मारमा महिला र बालबालिका
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ मा प्रहरीको साइबर ब्युरोमा दुई हजार तीन सय…
पुरा पढ्नुहोस -
विचार
२७ फाल्गुन २०८०, आईतवार ११:५९पारकोट राज्य एक सिंहावलोकन
विषय प्रवेश नेपालकाे गण्डकी प्रदेशमा पारकोट राज्य थियो भन्ने सुनिन्छ । बाइसे चौविसे राज्यको गणनामा नदेखिएको ऐतिहासिक पारकोट राज्यकुन थियो चासाेकाे विषय बनेको छ । खासमा पारकोट राज्य गण्डकी प्रश्रवण क्षेत्रको निश्चित कुन ठाउँमा थियो अहिले सम्म एकिन भन्न नसकी रहेको अवस्था भने हो ।…
पुरा पढ्नुहोस -
विचार
२५ फाल्गुन २०८०, शुक्रबार १३:२९अन्तर्राष्ट्रिय महिला दिवस : सोचमा परिवर्तन आवश्यक
“मेरो बुबाले मेरो मानसिक असन्तुलन भएको आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरो बहिनी र मलाई बेघर गरी दिनुभयो । मामाघरमा बसेर पढाई लेखाई गरेर काम गर्न सक्षम भएपछि आफ्नो परिवारलाई धान्न सरकारी विद्यालयमा पढाउन थालें । हाम्रो नेपालको संविधानले दिएको प्रावधानमार्फत मेरो…
पुरा पढ्नुहोस -
विचार
२५ फाल्गुन २०८०, शुक्रबार १०:२३महर्षि व्यास जन्मस्थलका बारेमा पुनरलेखन हुनुपर्ने विषयहरु
विषय प्रवेश व्यासको जन्मभूमि दमौली हो भनेर हामीले धेरै चर्चा गरी सकेका छौं । व्यास जन्मका सन्दर्भमा श्रीमद्देवी भागवत धार्मिक ग्रन्थमा अनुसार चर्चित राजाको लाक्षणिक नाम राजा उपरीचर भएता पनि उनको वास्तविक नाम के हो त्यस बारेमा हामीले वृहत चर्चा परिचर्चा गरेका छैनौं । धार्मिकग्रन्थ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२३ फाल्गुन २०८०, बुधबार १२:३२कर्पुटार : धार्मिक पर्यटन र साँस्कृतिक मेला
नेपालमा पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधताले सिगारेको धेरै ठाउँहरु छन । प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधता मात्र होइन पर्यटकहरुका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मीक मठ मन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तब्य बनेका छन् । अहिले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१८ फाल्गुन २०८०, शुक्रबार ११:२३सिरुवारी पर्यटन र होमस्टेको महत्व
नेपालमा होमस्टेको शुरुवात गण्डकी प्रदेशको स्याङजाबाट भएको हो । भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना तथा अगुवाइमा स्याङजा जिल्लाको सिरुबारीमा वि.स. २०५४ मा होमस्टे शुरुवात भएको थियो । त्यस पछि गाउँघरको कला संस्कृति हेर्न पाइने मात्र नभएर गाउँमानै पाइने अर्गानिक परिकार खान पाउँदा होमस्टे…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ फाल्गुन २०८०, मंगलवार ११:३२इतिहासको पानामा खम्बा विद्रोह
इतिहास भनेको भएको कुरा हो । सत्य असत्यको विबेचना भएको कुरा लेखेको शास्त्रनै इतिहास हो । इतिहास बनेका घटना र कुराहरु पछिल्लो पुस्ताहरुले सुन्दा र पढदा अचम्म हुन्छन । कतिपय कुराहरु उनिहरुका लागि अपत्यारिलो पनि हुन सक्दछ । १ जनवरी १९५० मा जनवादी गणतन्त्र चीनले…
पुरा पढ्नुहोस -
विचार
१३ फाल्गुन २०८०, आईतवार १२:२३बाग्लुङको पञ्चकोट पुग्नु भयो ?
फुर्सदको बेला घुमफिरमा निस्कने धेरै नेपालीहरुमा सस्कार बन्दै गएको छ । घुमफिरको सस्कृति बढनु पर्यटन प्रवर्द्धनका लागि राम्रो पक्ष हो । मानिसहरु किन घुमफिर गर्दछन् ? घुमफिरको उद्देश्य फरक हुन सक्दछ । तर सबैको मुख्य उद्देश्य भनेको नयाँ ठाउको घुमफिरबाट अध्यन अवलोकन र मनोरञ्जन गर्नु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ फाल्गुन २०८०, बुधबार १३:०९वौद्धमार्गीको लागि लुम्विनी तीर्थस्थल
लुम्विनी गौतम वुद्वको जन्मस्थल हो । गौतम बुद्धको जन्म इ.पू ६२३ मा प्राचीन कपिलवस्तु राज्यको लुम्बिनीमा भएको थियो । बुद्धको वास्तबिक नाम सिद्धार्थ गौतम हो । सिद्धार्थ गौतमको आमा मायादेवीको उहाँ जन्मेको ७ दिनपछि निधन भएको थियो । सिद्धार्थ गौतमको पालनपोषण शुद्धोदनको दोस्रो रानी महाप्रजावतीले…
पुरा पढ्नुहोस