अर्थ
-
अर्थ८ जेष्ठ २०७९, आईतवार १९:५९
एपेक्स मलमा अर्किडस एमबिओको व्यवसाय सुरु
विभिन्न अन्तराष्ट्रिय ब्राण्डका कपडाहरुको स्टोर अर्किडस एमबिओ (मल्टी ब्राण्डेड आउटलेटस्)ले दमौलीमा व्यवसाय सुरु गरेको छ । बालबालिका, महिला र पुरुषलाई लक्षित गरी अन्तराष्ट्रिय ब्राण्डका कपडाहरु राखिएको उक्त स्टोरले आइतबारदेखि एपेक्स मल दमौलीमा व्यवसाय सुरु गरेको हो । मलको ग्राउण्ड फ्लोरमा सञ्चालित स्टोरको एक कार्यक्रमका बीच…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts१५ बैशाख २०७९, बिहीबार १७:२३
पोखराका पर्यटन व्यवसायीद्वारा दुईदिने बिदाको स्वागत : आन्तरिक पर्यटकको आश
नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने अन्तिम तयारी गरेको थियो । सरकारको यो तयारी र निर्णयसँगै पोखराका पर्यटन व्यवसायीहरूले पनि यहाँ पर्यटन पूर्वाधारमा अर्बौँको लगानी पनि गरेका थिए । तर दुःखद् पक्ष त यो रह्यो कि ती पूर्वाधारमा विश्वका पर्यटकलाई स्वागत गर्ने तयारीको मुखैमा आएर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts१५ बैशाख २०७९, बिहीबार १७:२२
साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार
एउटा मेगा परियोजना सम्पन्न हुँदा त्यसले अर्थतन्त्रमा कति ठूलो प्रभाव पार्दछ भन्ने उदाहरण माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रस्तुत गरेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना गत असार २१ गतेदेखि सञ्चालनमा आएको हो । सो आयोजनाले हालसम्म झण्डै रु पाँच अर्ब बराबरको बिजुली बिक्री…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts१५ बैशाख २०७९, बिहीबार १७:१७
स्वदेशी उद्योग बन्दः बर्सेनि अर्बौँको टायर आयात
‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय टेलिभिजन र रेडियोमा यो विज्ञापन खुबै प्रसारण हुन्थ्यो । मुलुकमा सवारीसाधनको उपयोग बढ्दै जाँदा रबरका टायर तथा ट्युबको बजार पनि विस्तार भइ नै रहेको छ । त्यसैले केही समय मुलुककै पहिलो त मुलुकको एक…
पुरा पढ्नुहोस -
अर्थ१० बैशाख २०७९, शनिबार १९:११
नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती, तीन लाख ३८ हजार स्मार्ट वाच आयात
नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो । यसैगरी विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तीजन्य पदार्थको सेवनका कारण जाने गरेको छ । यो…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts१ बैशाख २०७९, बिहीबार २२:१८
बन्दिपुर सडक खाना महोत्सव शुक्रबार रातीसम्म : नयाँ वर्षमा करिब ३५ हजार पर्यटक बन्दिपुर आए
तनहुँको पर्यटकीय नगरी बन्दिुरमा नयाँ वर्ष २०७९ का अवसरमा करिब ३५ हजार आन्तरिक तथा वाह्य पर्यटक आएका छन् । नयाँ वर्ष मनाउन बुधबार १० हजार र नयाँ वर्षका दिन करिब २५ हजार आन्तरिक तथा वाह्य पर्यटक बन्दिपुर आएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts१ बैशाख २०७९, बिहीबार १८:१५
विसं २०७८ः पर्यटनमा निराशासँगै उत्साह थपिएको वर्ष
मुलुकको पर्यटन क्षेत्रका लागि विसं २०७८ निकै निरासाजनक बन्यो । कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत नै पर्यटन भएकाले पर्यटक आगमन सुस्त अर्थात् अत्यन्तै न्यून सङ्ख्यामा भित्रिएका विदेशी पर्यटकको आँकडाले पनि नेपालको पर्यटनको अवस्थालाई दर्शाउँछ ।…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts२६ चैत्र २०७८, शनिबार १७:२२
कोभिड कहरपछि जुर्मुराउँदै पर्यटन
वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ । अघिल्लो वर्षको तुलनमा सन् २०२२ को…
पुरा पढ्नुहोस -
अर्थ१६ चैत्र २०७८, बुधबार २१:२१
तनहुँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई उपकरण
मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक र भाटडाँडाका कृषकलाई गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि उपकरण वितरण गरिएको हो । प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष मनराज…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts९ चैत्र २०७८, बुधबार ११:३४
कोरोना कहरबाट थलपरेको बन्दिपुर : पर्यटकको पर्खाइमा
गोरखा भूकम्पबाट थिलोथिलो बनेको पर्यटन क्षेत्र पूर्णरुपमा तङ्ग्रिन नपाउँदै पुनः कोरोना कहरले थला पार्यो । पर्यटन क्षेत्रलाई लयमा फर्काउँदै पर्यटकीय गतिविधि मार्फ मुलुकको आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० कार्यक्रम ल्याएको थियो । तर, त्यो कार्यक्रम शुरु हुन नपाउँदै…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts९ चैत्र २०७८, बुधबार ११:१४
आठौं तनहुँ महोत्सव : पूर्व तयारी बैठक, आवश्यक तयारी अन्तिमचरणमा
तनहुँ उद्योग बाणिज्य संघको आयोजना तथा दमौली बजार इकाई समितिको सहआयोजनामा हुनगईरहेको आठौं तनहुँ महोत्सवको पूर्व तयारी बैठक बसेको छ । व्यास-३ बिपी बनबाटिकामा यही चैत्र १० देखि २० गतेसम्म हुनगईरहेके महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने र आवश्यक तयारी अन्तिमचरण्मा पुगेको बैठकमा जानकारी गराइएको…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts५ चैत्र २०७८, शनिबार १३:०९
तनहुँको खैरेनीटारमा चैत २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव
तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा यही चैत्र २४ गतेदेखि १२औं संस्करणको शुक्लागण्डकी खैरेनीटार महोत्सव २०७८ गरिने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको खैरेनीटार बजार इकाई समितिले २०६३ सालबाट खैरेनीटार चैतेदशै मेला गर्दै आएको थियो । मुलुक संघीय संरचनामा गएसंगै गठन गरिएको शुक्लागण्डकी नगर उद्योग वाणिज्य…
पुरा पढ्नुहोस