अर्थ
-
Top 3 Feature Posts
७ चैत्र २०८२, शनिबार १३:४४पाँचाैँ शुक्लागण्डकी महोत्सव : एक सय सात वर्षीय वृद्धद्वारा उद्घाटन
दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारामा आजदेखि सुरु भएको पाँचाैँ शुक्लागण्डकी महोत्सवको १०७ वर्षीय ज्येष्ठ नागरिक गणेशबहादुर राउतले उद्घाटन गर्नुभएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको शुक्लागण्डकी नगरपालिका-३ बनकेवा निवासी राउतले उद्घाटन गर्नुभएको हो । सोक्रममा तनहुँ क्षेत्र नं २ का…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
५ चैत्र २०८२, बिहीबार १२:५३लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
तनहुँ : नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ–दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ । बुधबार तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सर लगायतका…
पुरा पढ्नुहोस -
अर्थ
४ चैत्र २०८२, बुधबार १२:३४दूध उत्पादनमा प्रोत्साहन : भानुले कृषकलाई प्रति लिटर ५ रुपैयाँ अनुदान दिने
भानु : तनहुँको भानु नगरपालिकाले स्थानीय किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर ५ रुपैयाँ अनुदान दिने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा उक्त अनुदान प्रदान गरिने भएको हो। नगरप्रमुख आनन्दराज त्रिपाठीका अनुसार उत्पादनमा आधारित…
पुरा पढ्नुहोस -
अर्थ
४ चैत्र २०८२, बुधबार १२:१७शुक्लागण्डकीमा आयोजित दुई दिने रैथाने खाना महोत्सव सकियो
दुलेगौंडा : शुक्लागण्डकी नगरपालिकामा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भयो। नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरेको हो । शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष एवं परिषद्का सल्लाहकार खड्कसिं थापा मगरले महोत्सवले देशभर सकरात्मक सन्देश…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३ चैत्र २०८२, मंगलवार १३:३९नेपालकै पहिलो होमस्टे सर्किटतर्फ बन्दीपुरको नयाँ पहल
बन्दीपुर : सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली र प्राकृतिक वातावरणसँग प्रत्यक्ष रूपमा जोडिने पर्यटन अभ्यासका रूपमा होमस्टे (घरबास) पछिल्ला वर्षहरूमा नेपालमा निकै लोकप्रिय बन्दै गएका छन् । स्थानीय समुदायले आफ्नै घरमा पर्यटकलाई आतिथ्य प्रदान गर्ने यस प्रणालीले पर्यटकलाई ग्रामीण जीवनको वास्तविक अनुभव दिनुका साथै स्थानीय अर्थतन्त्रलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२ चैत्र २०८२, सोमबार १३:२२पोषण सुधारका लागि ऋषिङ भिरकोटका कृषकलाई व्यवहारिक सिकाइ
ऋषिङ : पहाडी क्षेत्रमा कृषि उत्पादन वृद्धि तथा स्थानीय समुदायको पोषण सुधार गर्ने उद्देश्यले तनहुँको ऋषिङ गाउँपालिकामा सञ्चालित कृषक पोषण पाठशालामा लहरे तरकारी बालीको बिरुवा रोपण गरिएको छ । पहाडी क्षेत्र काष्ठ फल तथा फलफूल विकास आयोजना अन्तर्गत ऋषिङ गाउँपालिका–४ भिरकोटमा सञ्चालनमा रहेको भिरकोट कृषक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ चैत्र २०८२, आईतवार १२:४३तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य
दमौली : तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको स्तरोन्नति गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को गत फागुन १४ गतेको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो । साविक जिल्ला विकास समिति तनहुँबाट राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ चैत्र २०८२, आईतवार १२:४१तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र
दमौली : प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए । घुमाउनेमा पुल नबन्दा यस भेगका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१ चैत्र २०८२, आईतवार १२:२९पाँचौ शुक्लागण्डकी महोत्सवको तयारी तीब्र
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आगामी चैत ६ देखि १७ गतेसम्म सञ्चालन गरिने पाँचौँ शुक्लागण्डकी महोत्सवको तयारी तीब्र पारिएको छ । भानुभक्त क्याम्पस परिसरमा सञ्चालन गरिने महोत्सवको तयारी करिब ९० प्रतिशत पुरा भएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी गराए । कृषि, घरेलु…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० फाल्गुन २०८२, शनिबार १६:२७मुग्लिन पोखरा सडक योजना : एक अर्ब २१ करोड खर्चेर मादी नदीमाथि धमाधम आर्क ब्रिज बनाइँदै
दमौली : मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको काम धमाधम भइरहेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७७ प्रतिशत प्रगति भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
३० फाल्गुन २०८२, शनिबार १६:२४व्यासको देउरालीनगर र भादगाउँ जोड्ने बुल्दीखोला पुल भत्काएर पुनर्निर्माण गरिँदै
तनहुँ : व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ भादगाउँ जोड्ने बुल्दीखोला मोटरेवल पुलको निर्माण कार्यले गति लिन थालेको छ । यस पुलको एक ‘स्पान’ को बिम र ढलान निर्माणका क्रममा गुणस्तरहीन पाइएपछि त्यसलाई भत्काएर नयाँ शिराबाट पुनर्निर्माण कार्य थालिएको हो । लामो समयको अन्योल र प्राविधिक…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
२९ फाल्गुन २०८२, शुक्रबार १२:५२आँबुखैरेनीमा पशु बिमा कार्यक्रमअन्तर्गत पशु क्षति भएका कृषकलाई राहत वितरण
दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले पशु बिमा कार्यक्रमअन्तर्गत कृषकलाई राहत वितरणलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १३ जना कृषकलाई पशु क्षतिबापत रु तीन लाख १३ हजार ५०० वितरण गरेको छ । यस्तै अघिल्लो आवमा गाउँपालिकाले रु सात लाख १२ हजार ५०० राहत…
पुरा पढ्नुहोस