अर्थ
-
Top 3 Feature Posts
१७ पुष २०८१, बुधबार १७:५२मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँमा
मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ पुष २०८१, बुधबार १२:३२स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
वालिङ : यस वर्ष स्याङ्जाबाट रु एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा रु एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१७ पुष २०८१, बुधबार १२:३१अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
गण्डकी : पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् ।…
पुरा पढ्नुहोस -
अर्थ
१५ पुष २०८१, सोमबार १३:५०पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पोखरा : नेपालका मौलिक कला र संस्कृति झल्कने विविध प्रकारका झाँकीसहितको प्रस्तुतिले पर्यटकीय राजधानी पोखराको लेकसाइडको तीन किलोमिटर क्षेत्रमा बेग्लै रौनकता छाएको छ । लेकसाइडको सडक नियाल्दा लाग्छ नेपालको विभिन्न जातजाती, समुदाय र भाषाभाषिको प्रितिनिधित्वले सिङ्गो नेपालको तस्बिरलाई उजागर गरिहेका छ । गत शनिबारदेखि लेकसाइडमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१५ पुष २०८१, सोमबार १३:४६‘बन्दीपुर भ्रमण वर्ष २०२५’ : पर्यटकको औसत बसाइ ३ दिन पुर्याउने लक्ष्य
काठमाडौं । ‘पहाडकी रानी’ उपनामले परिचित प्रसिद्ध पर्यटन गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरिएको छ । पर्यटन प्रवर्द्धन मार्फत बन्दीपुरमा नयाँ पर्यटन गन्तव्य पहिचान, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले सन् २०२५ लाई भ्रमण…
पुरा पढ्नुहोस -
अर्थ
१४ पुष २०८१, आईतवार १२:३९डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया
डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा र छैटौं निर्वाचनबाट आगामि चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सहकारीको छैठौं निर्वाचनबाट राम कुमार पियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमिति आगामी…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१३ पुष २०८१, शनिबार १३:४३तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ पुष २०८१, शुक्रबार ११:४८पर्यटनका माध्यमबाट रोजगारी सृजना गराउन “बन्दीपुर भ्रमण वर्ष–२०२५”
बन्दीपुर : तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सञ्चालन गरिने भएको छ। पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई विश्वमाझ चिनाउन तथा पर्यटनका माध्यमबाट स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गराउने उद्देश्यका साथ बन्दीपुर भ्रमण वर्ष–२०२५ कार्यक्रमको आयोजना गरिएको हो । अंग्रेजी नयाँ वर्ष सन् २०२५ संगै…
पुरा पढ्नुहोस -
अर्थ
११ पुष २०८१, बिहीबार ११:४६तनहुँमा ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि
दमौली : तनहुँमा चालु आर्थिक वर्षमा करिब ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको छ । गत कात्तिक महिनामा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका सूचना अधिकारी…
पुरा पढ्नुहोस -
Uncategorized
१० पुष २०८१, बुधबार १२:२२तनहुँको भानु नगरपालिकाको भन्सारमा प्रथम भानु नगर महोत्सव सुरु
भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ मंगलबारबाट सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । महोत्सव शुभारम्भ गर्दै अध्यक्ष ढकालले प्रथम भानु नगर…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ पुष २०८१, मंगलवार ११:५४म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा : ३४ प्रस्ताव र ३ विधेयक पेश
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा सोमबार पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको छ । गाउँसभामा ३४ वटा प्रस्ताव र ३ वटा विधेयक पेश गरिएको छ, जसले गाउँपालिकाका विभिन्न प्रशासनिक र विकास सम्बन्धी कार्यहरूको दिशा तय गर्ने बताइएको छ । गाउँसभामा पेश गरिएका…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
९ पुष २०८१, मंगलवार ११:५१तनहुँको भन्सारमा आजबाट प्रथम भानु नगर महोत्सव
भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव सञ्चालन गरिदै । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । आगामी पौष १९ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले…
पुरा पढ्नुहोस