झण्डासहितको पार्क निर्माणका लागि देउसीभैलो

तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा विशाल राष्ट्रिय झण्डासहितको पार्क निर्माणका लागि आर्थिक संकल गर्ने उद्देश्यले सोमबार दमौलीमा राष्ट्रिय झण्डासहित देउसीभैलो खेलिदै ।

पार्क निर्माणका लागि आवश्यक रकम जुटाउने उद्देश्यले दमौलीमा खेलिएको देउसीभैलो कार्यक्रमबाट १ लाख ६३ हजार ९८५ रुपैयाँ संकलन भएको बताइएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










