खेलकुद
-
खेलकुद
नेपाल भारतसँग २-१ ले पराजित
भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल २-१ गोल अन्तरले पराजित बनेको छ । नेपालले राम्रो प्रदर्शन गरे पनि कमजोर फिनिसिङका कारण हार स्वीकार्न वाध्य भयो । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्प्यिनसिपको तयारी स्वरुप आयोजित भारतविरुद्धका दुईमध्ये बिहीबार…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेले
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक÷एक गोलको बराबरी खेलेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केहीबेर अघि नेपाल र भारतबीच एक/एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो…
पुरा पढ्नुहोस -
खेलकुद
नेपालसित मैत्रीपूर्ण फुटबल खेल्न भारतीय टोली काठमाडौँमा
नेपालसित मैत्रीपूर्ण फुटबल खेल्नका लागि भारतीय टोली आज काठमाडौँ आइपुगेको छ । भारतीय टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोली नेपालसित दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेको हो…
पुरा पढ्नुहोस -
खेलकुद
राष्ट्रिय खेलकुद : पूर्वाधार निर्माणलाई बजेट
गण्डकी प्रदेशमा गत वर्षको फागुनमा तय भएको नवौँ राष्ट्रिय खेलकुद कोरोना भाइरसको महामारीका कारण आयोजना हुन सकेन । विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा आठौँ राष्ट्रिय खेलकुदको समापनपछि नवौँ आयोजनाको जिम्मेवारी गण्डकीले पाएको थियो । अघिल्लो वर्ष कोरोनाले प्रतियोगिता रोकिएकाले यस वर्ष आयोजना गर्ने योजना राष्ट्रिय…
पुरा पढ्नुहोस -
खेलकुद
फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो
विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १००औँ स्थानमा थियो । एशियाली…
पुरा पढ्नुहोस -
खेलकुद
टोकियो ओलिम्पिक्स २०२० मा संयुक्त राज्य अमेरिकाको अग्रता
टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको…
पुरा पढ्नुहोस -
खेलकुद
भदौ १७ र २० गते नेपालले भारतसित मैत्रीपूर्ण फुटबल खेल्ने
नेपाली फुटबल टोलीले भारतसित आगामी महिना दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ । भारतीय फुटबल सङ्घले मैत्रीपूर्ण खेलका लागि…
पुरा पढ्नुहोस -
खेलकुद
ओलम्पिकमा चार महिलासहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त
जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
१२ स्वर्णसहित व्यासलाई राष्ट्रपति रनिङ शिल्ड, विद्यालयभरमा सत्यवती पहिलो, मित्रता दोश्रो र पञ्चमुनिदेव तेश्रो
तनहुँको दमौलीमा आयोजना गरिएको १२औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा व्यास नगरपालिकाले १२ स्वर्णपदक सहित राष्ट्रपति रनिङ शिल्ड हातपार्न सफल भएको छ । बीपी वन वाटिका र दमौली खेल मैदानमा सञ्चालन गरिको प्रतियोगितामा सर्वाधिक पदकका साथ नगरपालिकालाई शिल्ड प्रदान गरिएको हो । यस अघि विद्यालयलाई…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि राधा माविले जित्यो
प्रथम अध्यक्ष म्याग्दे कप २०७८ तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि राधा माध्यमिक विद्यालयले जितेको छ । मनहरीको आदर्श नमुना युवा क्लवको खेलमैदानमा बिहीवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण, ७ रजत र ४ काश्य सहित राधाले उपाधि हात पारेको हो । उक्त प्रतियोगितामा ६ स्वर्ण, ३…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
खेलकुद विकास समिति तनहुँका पदाधिकारीको पदस्थापन
खेलकुद विकास समिति तनहुँका नवनियुक्त पदाधिकारीको पदस्थापना गरिएको छ । समितिले विहीबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष अनिल पाण्डे, उपाध्यक्ष खाँण ठकुरी, सचिव तुल्सीराम पाण्डे तथा समितिमा मनोति भएका पदाधिकारी एवं सदस्यहरुको पदस्थापन गरिएको हो । बिगत दुइ वर्षदेखि पदाधिकारी बिहिन रहेको खेलकुद विकास समितिमा…
पुरा पढ्नुहोस -
Top 3 Feature Posts
म्याग्देमा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
तनहुँको म्याग्दे गाउँपालिकामा प्रथम अध्यक्ष कप तथा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु गरिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ आदर्श नमुना युवा क्लवको प्राङ्गणमा प्रतियोगिता शुरु गरिएको हो । प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष मायादेवी रानाले नयाँ बर्षको…
पुरा पढ्नुहोस