फाेटाे फिचर
-
७ बैशाख २०७८, मंगलवार ०९:१४मास्क लगाउनुस्
मुक्तिनाथ दर्शनका लागि आएका भक्तजनहरुलाई मास्क लगाउन सचेत गराउदै जोमसोम बिमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीहरु । पछिल्लो समय कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धि सचेतना र सावधानी अप्नाउन सचेत गराउन थालिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ बैशाख २०७८, सोमबार २१:२५तनहुँको दमौलीदेखि मुस्ताङको जोमसोमसम्मका केही तस्विरहरु (फोटोफिचर)
तनहुँको दमौलीबाट गण्डकी प्रदेशको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य अर्थात हिन्दु धर्मालम्बीहरुको आस्थाको धरोहर मुस्ताङको मुक्तिनाथ मन्दिरसम्मको यात्राका क्रममा जोमसोमसम्म पुग्ने क्रममा लिइएका केही तस्विरहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
६ बैशाख २०७८, सोमबार ११:५७हावाहुरी सहित आएको असिनापानी
तनहुँको भानु नगरपालिका-११ बासखर्कमा आइतबार परेको असिना पानी । भानुको वडा नं. ११, १२, १३ र व्यास नगरपालिकाको वडा नं. ८ क्षेत्रमा शनिबार र आइतबार ठूलो हावाहुरी सहित परेको असिनापानीले केही घरका छाना उडाउनुका साथै कृषकको मकै, तरकारी, फलफूलमा ठूलो क्षति पुर्याएको छ । तस्विर…
पुरा पढ्नुहोस -
६ बैशाख २०७८, सोमबार ११:५५हावाहुरीले तनहुँमा पाँच लाख बराबरको क्षति
तनहुँमा शनिबार र आइतबार आएको हावाहुरी सहितको असिनापानीले करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जिल्लाका विभिन्न ठाउँमा भएको क्षतिको प्रारम्भिक क्षतिको विवरण संकलन गरिएको र उक्त विवरणमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको…
पुरा पढ्नुहोस -
४ बैशाख २०७८, शनिबार ०७:४७संरक्षण गरिएको दरै समुदायको घुमाउने घर
व्यास नगरपालिका-१० मा निर्माण गरिएको दरै समुदायको घुमाउने घर । आधुनिकतासँगै मौलिक सम्पदाको लोप हुँदै जान थालेपछि वडाको सक्रियतामा घुमाउने घर निर्माण गरिएको हो। तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
३ बैशाख २०७८, शुक्रबार ११:१०किशोरीहरुको कौरा नृत्य
तनहुँको ऋषिङ गाउँपालिकाको सेटाङ सामुदायिक होमस्टेमा आएका पाहुनालाई कौरा नृत्य प्रस्तुत गरी स्वागत गर्दै स्थानीय किशोरीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ बैशाख २०७८, बिहीबार ११:५७आँधीमुलमा आन्तरिक पर्यटकको भिड
तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित आँधीमुल बाराहीमा नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकहरु । मन्दिरमा पुजाअर्चनाका साथै पिन्किनकका लागि पर्यटकहरु यहाँ आउने गर्दछन् । गाउँपालिकाले आँधिमुल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा बिकास गर्दै लगेको छ । तस्विर : रबिन्द्र अधिकारी/भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ चैत्र २०७७, मंगलवार ११:०६सिलाइकटाइ तालिम उद्घाटन
तनहुँको व्यास नगरपालिकाले वडा नं. ६ बाह्रबिसेमा सञ्चालन गरेको सिलाइकटाइ तालिमको मेशिन चलाएर उद्घाटन गर्दै नगर उपप्रमुख मीरा जोशी । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत नगरपालिकाले एकमहिने तालिम आयोजना गरेको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ चैत्र २०७७, मंगलवार ११:०३राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
तनहुँको बन्दिपुर गाउँपालिकाले विद्यार्थीहरु बीच सञ्चालन गरेको तेश्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत कबडी खेल प्रतियोगितामा सहभागि भएका विद्यार्थीहरु । तस्विर: शिवकुमार श्रेष्ठ/भञ्ज्याङ
पुरा पढ्नुहोस