अर्थ

  • Photo of डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया

    डुम्रे बचत तथा ऋण सहकारीको अध्यक्षमा पिया

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारस्थित डुम्रे बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा र छैटौं निर्वाचनबाट आगामि चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ । सहकारीको छैठौं निर्वाचनबाट राम कुमार पियाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमिति आगामी चार वर्षका लागि सहकारीको जिम्मेवारी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

    तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण

    दमौली : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि विस्फोट गर्दा क्षति भएका ९७ घरपरिवारलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ । प्याकेज १ का संरचना निर्माणका क्रममा विस्फोट गर्दा त्यस आसपासका क्षेत्रमा पुगेको असर र क्षति पुगेका घरपरिवारलाई आयोजनाले क्षतिपूर्ति वितरण…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटनका माध्यमबाट रोजगारी सृजना गराउन “बन्दीपुर भ्रमण वर्ष–२०२५”

    पर्यटनका माध्यमबाट रोजगारी सृजना गराउन “बन्दीपुर भ्रमण वर्ष–२०२५”

    बन्दीपुर : तनहुँको बन्दीपुरमा ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ सञ्चालन गरिने भएको छ। पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरलाई विश्वमाझ चिनाउन तथा पर्यटनका माध्यमबाट स्थानीयस्तरमै रोजगारीको वातावरण सृजना गराउने उद्देश्यका साथ बन्दीपुर भ्रमण वर्ष–२०२५ कार्यक्रमको आयोजना गरिएको हो । अंग्रेजी नयाँ वर्ष सन् २०२५ संगै बन्दीपुरमा भ्रमण वर्षका कार्यक्रम अगाडि…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि

    तनहुँमा ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि

    दमौली : तनहुँमा चालु आर्थिक वर्षमा करिब ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको छ । गत कात्तिक महिनामा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/०८२…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भानु नगरपालिकाको भन्सारमा प्रथम भानु नगर महोत्सव सुरु

    तनहुँको भानु नगरपालिकाको भन्सारमा प्रथम भानु नगर महोत्सव सुरु

    भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा प्रथम भानु नगर महोत्सव–२०८१ मंगलबारबाट सुरु भएको छ । भानु नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । महोत्सव शुभारम्भ गर्दै अध्यक्ष ढकालले प्रथम भानु नगर महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा : ३४ प्रस्ताव र ३ विधेयक पेश

    म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा : ३४ प्रस्ताव र ३ विधेयक पेश

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाको १७औं गाउँसभा सोमबार पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सुरु भएको छ । गाउँसभामा ३४ वटा प्रस्ताव र ३ वटा विधेयक पेश गरिएको छ, जसले गाउँपालिकाका विभिन्न प्रशासनिक र विकास सम्बन्धी कार्यहरूको दिशा तय गर्ने बताइएको छ । गाउँसभामा पेश गरिएका प्रमुख विधेयकहरूमा म्याग्दे गाउँपालिकाको तथ्याङ्क…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भन्सारमा आजबाट प्रथम भानु नगर महोत्सव

    तनहुँको भन्सारमा आजबाट प्रथम भानु नगर महोत्सव

    भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज पुस ९ गतेदेखि प्रथम भानु नगर महोत्सव सञ्चालन गरिदै । महोत्सवको आवश्यक सम्पूर्ण तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिले जनाएको छ । आगामी पौष १९ गतेसम्म सञ्चालन हुने महोत्सबमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक कार्यक्रमका बीच उद्घाटन गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of भोलीबाट सञ्चालन हुने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिमचरणमा

    भोलीबाट सञ्चालन हुने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिमचरणमा

    भानु : तनहुँको भानुमा भोली पुस ९ गतेदेखि सञ्चालन गरिने प्रथम भानु नगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको सह–आयोजनामा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ महोत्सव सञ्चालन गरिदैछ । महोत्सवले नेपाली…

    पुरा पढ्नुहोस
  • Photo of रुम्सी होमस्टेको प्रवर्द्धनमा रत्नहरि मेमोरियल अस्पतालको सक्रियता

    रुम्सी होमस्टेको प्रवर्द्धनमा रत्नहरि मेमोरियल अस्पतालको सक्रियता

    दमौली : ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेर पनि पछि ओझेलमा पर्दै आएको तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी गाउँको प्रचार प्रसार र प्रवर्द्धनमा नीजि क्षेत्रले पनि सक्रियता देखाएका छन् । तनहुँको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले रुम्सी गाउँको प्रचार प्रसार र प्रवर्द्धन गर्ने सक्रियता देखाएको छ । अस्पतालले होमस्टे सञ्चालकहरूको हितका लागि…

    पुरा पढ्नुहोस
  • Photo of मादी-मर्स्याङदी करिडोर : ठेकेदारको चरम लापरवाही, सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरू

    मादी-मर्स्याङदी करिडोर : ठेकेदारको चरम लापरवाही, सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरू

    तनहुँ : मादी–मर्स्याङदी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको छ महिनापछि पुनः सुरू गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker