अर्थ

  • Photo of अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन

    अलपत्र बन्यो दमौलीको नमुना पशुपन्छी अस्पताल भवन

    दमौली : भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको हाताभित्र निर्माण गरिएको ‘नमुना पशुपन्छी अस्पताल’को भवन अलपत्र अवस्थामा पुगेको छ । निर्माण कम्पनीले समयमै काम नगरिदिदा अस्पताल भवन अलपत्र बन्न पुगेको हो । सम्झौता भएको मितिमा काम सम्पन्न नभएपछि कात्तिक मसान्तसम्मका लागि म्याद थप भएपनि ठेकदार गैरजिम्मेवार भएर काम अलपत्र…

    पुरा पढ्नुहोस
  • Photo of भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा

    भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको ८ करोड १७ लाख बजेट, खोप र व्यवसाय प्रवर्द्धन प्राथमिकतामा

    दमौली : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/८३ का लागि करिब ८ करोड १७ लाख ६५ हजार रुपैयाँ बराबरको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रले शनिबार दमौलीमा एक कार्यक्रम गरी गत आर्थिक वर्षमा सम्पादन गरेका कार्यक्रम र चालु आर्थिक वर्षका लागि प्राप्त बजेट र…

    पुरा पढ्नुहोस
  • Photo of कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट

    कृषि ज्ञान केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक, ६ करोड ३३ लाख रुपैयाँ बजेट

    दमौली : गण्डकी प्रदेश सरकार अन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय, कृषि ज्ञान केन्द्र तनहुँले आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार केन्द्रले विभिन्न कार्यक्रम सञ्चालनका लागि करोडौं रुपैयाँको बजेट छुट्याएको छ । जसअन्तर्गत प्रशासनिक पुँजीगत, कृषि प्रसार,…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौ : मुख्यमन्त्री पाण्डे

    तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौ : मुख्यमन्त्री पाण्डे

    दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको आयोजनाको शनिबार निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of गाउँको बारीदेखि हाटबजारसम्मः आँबुखैरेनीको नयाँ पहिचान हाटबजार

    गाउँको बारीदेखि हाटबजारसम्मः आँबुखैरेनीको नयाँ पहिचान हाटबजार

    पुरानो संस्कृतिको पुनरागमन तनहुँको आँबुखैरेनी गाउँपालिकामा हरेक शुक्रबार बिहानैदेखि भीड बढ्छ । अमिलबोटे बजार वरिपरि मानिसहरूको चहलपहल, टोकरी बोकेका किसान र अर्गानिक उपज खोज्दै आएका उपभोक्ता-दुवै पक्षलाई एउटै थलोले जोड्छ, आँबुखैरेनी हाटबजार । २०७९ साल फागुनदेखि सुरु गरिएको यो हाटबजार अहिले गाउँको परिचय मात्र नभई किसानको आम्दानी र उपभोक्ताको स्वास्थ्यप्रद…

    पुरा पढ्नुहोस
  • Photo of साँझपख बदलिन्छ धरानको भानुचोक

    साँझपख बदलिन्छ धरानको भानुचोक

    धरान : बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि मन बहलाउने मुख्य केन्द्र बनेको छ । भोजपुर, खोटाङ, धनकुटा, ताप्लेजुङ, पाँचथर, विराटनगर, झापालगायतका पहाडी र तराईका जिल्लातर्फ जाने सवारीसाधनहरूको लाइन लाग्ने यो चोक दिनभर पनि यात्रुको चापले गुञ्जिरहन्छ । बसका सहायकको चर्को बोलावट, यात्रुहरूको हतार र सवारीसाधनका इञ्जिनहरूको…

    पुरा पढ्नुहोस
  • Photo of वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गरी लाखौं कमाउँदै तनहुँका राजु

    वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गरी लाखौं कमाउँदै तनहुँका राजु

    दमौली : वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गर्दै आएका तनहुँका एक युवाले उल्लेखनीय सफलता हासिल गरेका छन् । व्यास नगरपालिका–१३ आशापानीका ३६ वर्षीय राजु रेग्मीले दक्षिण कोरियामा नौ वर्ष काम गरेपछि भिसा अवधि रहँदै त्यहाँको रोजगारी छोडेर स्वदेशमै कागती खेती सुरु गरेका हुन् । रेग्मीले गाउँमा बाँझो रहेको २६…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा उद्योग दर्ता घट्यो

    तनहुँमा उद्योग दर्ता घट्यो

    तनहुँमा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ । उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा कम भएको कार्यालय…

    पुरा पढ्नुहोस
  • Photo of भानुको योजना : गुन्द्रुकलाई ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने

    भानुको योजना : गुन्द्रुकलाई ब्राण्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने

    तनहुँ : तनहुँको भानु नगरपालिकाले स्थानीय स्तरमा उत्पादन हुने सागलाई गुन्द्रुकमा रूपान्तरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना अगाडि ल्याएको छ । नगरपालिकाले ‘भानु गुन्द्रुक’ नामक ब्राण्ड निर्माण गरी बजार विस्तार गर्ने दीर्घकालीन योजना अघि सारेको हो। कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत…

    पुरा पढ्नुहोस
  • Photo of वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

    वर्षासँगै सुक्खा सङ्कटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ

    वीरगञ्ज : पर्साका सखुवाप्रसौनी गाउँपालिका-२ का किसान शम्भुप्रसाद यादवलाई १० दिन अघिसम्म मधेस प्रदेशमा देखिएको सुक्खाग्रस्त खडेरीका कारणले सबै खेतमा धान रोप्न पाइँदैन कि भन्ने चिन्ता थियो । तर, पछिल्लो साता यहाँ परेको अकाशेपानीका कारण उहाँले सबै खेतमा धान रोपिसक्नुभयो । “अकाशेपानी पर्नु अघि नै साढे नौ विघामा जेनतेन रोपाइँ…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker