अर्थ
-
कृषि उपज बजारीकरणको माध्यम बन्दै नवौं तनहुँ महोत्सव स्थल
दमौली : तनहुँ उद्योग वाणिज्य संघले स्थानीय कृषकको उत्पादनलाई बजारीकरणको लागि मद्दत गरेको छ । सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर संघले किसानलाई मद्दत गरेको हो । संघले पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानी र दमौलीमा बिक्रीको…
पुरा पढ्नुहोस -
प्राकृतिक स्रोतको सलामी रकम : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी
काठमाडौँ : प्राकृतिक स्रोतको सलामी रकम (रोयल्टी) वापतको राजस्व बाँडफाँटमा सङ्घीय सरकारको अधिकार खुम्चाएर प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी थालिएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकनको तयारी भइरहेको जनाएको हो…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाको ४२औं नगर सभाबाट आर्थिक विधेक संशोधन, ६ करोड बढी बजेट घट्यो
दमौली : तनहुँको व्यास नगरपालिकाले ४२औं नगर सभाबाट आर्थिक विधेक २०८१ संशोधान गरी बजेट पास गरेको छ । नगर उप–प्रमुख इन्दिरा दरैले प्रस्ताव गरेको आर्थिक विधेयक २०८१ संशोधन गरी छुट भएका करका दरहरुलाई समावेश गरी सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी गराए । नगर सभाले आ.व. २०८१/०८२…
पुरा पढ्नुहोस -
भानुमा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी तथा प्रतियोगिता
भानु : तनहुँको भानु नगरपालिकामा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी गरिने भएको छ । राष्ट्रिय बाख्रा दिवश–२०८१ का अवसरमा “पोसिलो आहार, बाख्रा पालनमा गुणस्तर सुधार” भन्ने नाराका साथ माघ ४ गते उक्त प्रदर्शनी गर्न लागिएको हो । नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी…
पुरा पढ्नुहोस -
कृषि र पर्यटन क्षेत्रको विकासले मुलुकको अर्थतन्त्र मजबुत बनाउँछ : उपप्रधान तथा सहरी विकास मन्त्री सिंह
दमौली : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको ‘नवौं तनहुँ महोत्सव–२०८१’ लाई विहीबार एक कार्यक्रमका बीच शुभारम्भ गर्दै उनले कृषक र मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि कृषि उत्पादन…
पुरा पढ्नुहोस -
नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा एपेक्स हस्पिटालिटी
दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा दमौलीस्थित एपेक्स हस्पिटालिटी लिमिटेड रहेको छ । संघका कार्यकारी सचिव सिता गुरुङका अनुसार महोत्सावको प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लि., सह प्रायोजकमा प्रभु बैंक लिमिटेड लि. र गोरखा ब्रुअरी प्रा.लि. रहेका छन् भने, टिकट प्रायोजकमा नबिल बैंक लि.,…
पुरा पढ्नुहोस -
महिलालाई आत्मनिर्भ बनाउँन व्यासमा सीपमुलक तालिम सञ्चालन
दमौली : तनहुँको व्यास नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम सञ्चालन गरेको छ । प्रदान गर्दै आइरहेको छ। नगरपालिकाले यस कार्यक्रम अन्तर्गत वडा नं. १० मा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन छ महिने सिलाई बुनाई तालिम सञ्चालन गरिएको छ । धौलागिरि सीप विकास केन्द्र वाग्लुङसँगको सहकार्यमा वडा…
पुरा पढ्नुहोस -
नवौं तनहुँ महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था
दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुने नवौं तनहुँ महोत्सवमा दर्शकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नारासहित कृषक, उद्योग, पर्यटन र प्रविधिको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ…
पुरा पढ्नुहोस -
अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक
चितवन : अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे । यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो…
पुरा पढ्नुहोस -
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय सङ्कलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता…
पुरा पढ्नुहोस