अर्थ
-
बन्दीपुरको पर्यटनलक्षित बजेट तथा नीति : मिनी ग्रेटवाल र शिशाको दृश्यावलोकन केन्द्रलाई रु तीन करोड
पर्यटकीय हबका रुपमा परिचित तनहुँको बन्दीपुर गाउँपालिकाले पर्यटनलक्षित बजेट तथा नीति कार्यक्रम ल्याएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन रहने यस ठाउँमा थप पर्यटन पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको हो । यहाँ निर्माणाधीन मिनी ग्रेटवाललाई आगामी वर्ष रु डेढ करोड बजेट विनियोजन गरिएको छ । चीनको ग्रेटवालको…
पुरा पढ्नुहोस -
देवघाटको गौरवका योजना : प्रशासकीय भवनदेखि पशुपंक्षी फर्म, रंगशाला, अस्पताल गरी २२ वटा योजना छनौट
तनहुँको देवघाट गाउँपालिकाले आँठौं गाउँसभाबाट प्रशासकीय भवनदेखि पशुपंक्षी फर्म, रंगशाला, अस्पताल गरी २२ वटा गौरवका योजना छनौट गरी सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७८/७९ को नीति, कार्यक्रममा २२ वटा गौरबका योजना छनौट गरी बजेट समेत विनियोजन गरेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको…
पुरा पढ्नुहोस -
भेटेरिनरी तथा पशु सेवा केन्द्र तनहुँको समिक्षा : कृषि र पशुपालन क्षेत्रमा श्रमको अभाव (विवरण सहित)
तनहुँको कृषि र पशुपालन क्षेत्रमा श्रमको अभाव खड्किएको छ । युवा जनशक्ति वर्षोनी विदेश पलायनहुँदा जिल्लामा पशुपालन क्षेत्रमा परेको श्रम अभावलाई सम्बोधन गर्न नसकिएको निष्कर्षनिकालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र कृषि ज्ञान केन्द्र तनहुँले संयुक्त रुपमा शुक्रबार दमौलीमा आयोजना गरेको आर्थिक वर्ष२०७७/०७८ को वाषिर्क…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय पालिकाको बजेट करिब रु. ७ अरब ४३ करोड ५१ लाख : कुन पालिकाको कति ?
स्थानीय तहहरुले विहीबार आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनमा सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ-आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । यसपटक कोभिडको महामारीबाट नागरिकको जीवन उत्थान…
पुरा पढ्नुहोस -
घिरिङको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता, गाउँपालिकाको बजेट ४० करोड
तनहुँको घिरिेङ गाउँपालिकाले नवौं गाउँसभा शुरु गरेको छ । जिल्लाको ग्रामीण क्षेत्रको यो गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा स्वास्थ्य, शिक्षा, कृषिलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेपछि घिरिङले नीति तथा कार्यक्रम र बजेटमा…
पुरा पढ्नुहोस -
बन्दाबन्दीका कारण हाँस बिक्री नहुँदा व्यवसायी चिन्तित
बिक्रीको लागि तयारी अवस्थामा पुगेको हाँस बन्दाबन्दीका कारण बिक्री नहुँदा यहाँका हाँस व्यवसायीलाई चिन्तित बनाएको छ । व्यासनगरपालिका–१३ निवासी इश्वराज पन्थले पाल्नु भएको स्थानीय हाँस आफ्नो फार्ममा अझै बिक्री नभएर फार्ममा रहँदा उहाँलाई चिन्ताले पिरलेको छ । उहाँको फार्ममा करिब रु.एक करोड बीस लाख बराबरको हाँस बिक्री हुन नसकेर रहेको…
पुरा पढ्नुहोस -
गण्डकीमा ३० अर्ब तीन करोड ९४ लाखको बजेट
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्व तीन करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभाको आजको बैठकमा अर्थ मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले १३ अर्व ६ करोड ४७ लाख चालूतर्फ र १६ अर्व ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड…
पुरा पढ्नुहोस -
गण्डकीको नीति तथा कार्यक्रमः कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड
गण्डकी प्रदेशसभाको आजको बैठकमा गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभयो । कोभिड–१९ को महामारीबाट सिर्जित समस्याहरूको…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तह : आगामि आवको बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्दै
तनहुँका स्थानीय तह आगामि आर्थिक वर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेका छन् । असार १५ गते स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले कोरोना कहरका बीच पनि आवश्यक तयारीमा जुटेका हुन् । संवैधानिक व्यवस्थाबमोजिम जिल्लाका स्थानीय तह आगामी आर्थिक वर्ष २०७८/०७९ को…
पुरा पढ्नुहोस -
ढुङ्गा, गिटी र बालुवाको टेण्डर नलाग्दा देवघाट गाउँपालिकाको राजश्व गुम्ने खतरा
देवघाट गाउँलालिकामा ढुङ्गा, गिटी र बालुवामा टेण्डर नलाग्दा राजश्व गुम्ने खतरा बढेको बताएको छ । गाउँपालिकाले नदीजन्य पदार्थ टेण्डरका लागि तीन पटकसम्म सुचना प्रकाशि गरेपनी टेण्डर नपरेको जनाएको छ । गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै २०७७ माघ १४ गते फागुन १३ गते र वि.स.२०७८ बैशाख…
पुरा पढ्नुहोस