अर्थ

  • Photo of कृषि उपज बजारीकरणको माध्यम बन्दै नवौं तनहुँ महोत्सव स्थल

    कृषि उपज बजारीकरणको माध्यम बन्दै नवौं तनहुँ महोत्सव स्थल

    दमौली : तनहुँ उद्योग वाणिज्य संघले स्थानीय कृषकको उत्पादनलाई बजारीकरणको लागि मद्दत गरेको छ । सहरी आसपास मात्रै नभई जिल्लाका दशवटै पालिकाका दुर्गम क्षेत्रमा उत्पादित कृषि उपजलाई सदरमुकाम दमौलीमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइ दिएर संघले किसानलाई मद्दत गरेको हो । संघले पालिकासँग समन्वय गरेर निःशुल्क ढुवानी र दमौलीमा बिक्रीको…

    पुरा पढ्नुहोस
  • Photo of प्राकृतिक स्रोतको सलामी रकम : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी

    प्राकृतिक स्रोतको सलामी रकम : प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी

    काठमाडौँ : प्राकृतिक स्रोतको सलामी रकम (रोयल्टी) वापतको राजस्व बाँडफाँटमा सङ्घीय सरकारको अधिकार खुम्चाएर प्रदेश र स्थानीय तहको हिस्सा बढाउने तयारी थालिएको छ । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको विद्यमान संरचनाको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकनको तयारी भइरहेको जनाएको हो…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको ४२औं नगर सभाबाट आर्थिक विधेक संशोधन, ६ करोड बढी बजेट घट्यो

    व्यास नगरपालिकाको ४२औं नगर सभाबाट आर्थिक विधेक संशोधन, ६ करोड बढी बजेट घट्यो

    दमौली : तनहुँको व्यास नगरपालिकाले ४२औं नगर सभाबाट आर्थिक विधेक २०८१ संशोधान गरी बजेट पास गरेको छ । नगर उप–प्रमुख इन्दिरा दरैले प्रस्ताव गरेको आर्थिक विधेयक २०८१ संशोधन गरी छुट भएका करका दरहरुलाई समावेश गरी सर्वसम्मत पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी गराए । नगर सभाले आ.व. २०८१/०८२…

    पुरा पढ्नुहोस
  • Photo of भानुमा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी तथा प्रतियोगिता

    भानुमा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी तथा प्रतियोगिता

    भानु : तनहुँको भानु नगरपालिकामा स्थानीय तथा उन्नत जातका बोका प्रदर्शनी गरिने भएको छ । राष्ट्रिय बाख्रा दिवश–२०८१ का अवसरमा “पोसिलो आहार, बाख्रा पालनमा गुणस्तर सुधार” भन्ने नाराका साथ माघ ४ गते उक्त प्रदर्शनी गर्न लागिएको हो । नगरपालिकाको पशुपंछी तथा मत्स्य विकास शाखा, राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, भेटेरिनरी…

    पुरा पढ्नुहोस
  • Photo of कृषि र पर्यटन क्षेत्रको विकासले मुलुकको अर्थतन्त्र मजबुत बनाउँछ : उपप्रधान तथा सहरी विकास मन्त्री सिंह

    कृषि र पर्यटन क्षेत्रको विकासले मुलुकको अर्थतन्त्र मजबुत बनाउँछ : उपप्रधान तथा सहरी विकास मन्त्री सिंह

    दमौली : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन कृषि र पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघले दमौलीमा आयोजना गरेको ‘नवौं तनहुँ महोत्सव–२०८१’ लाई विहीबार एक कार्यक्रमका बीच शुभारम्भ गर्दै उनले कृषक र मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि कृषि उत्पादन…

    पुरा पढ्नुहोस
  • Photo of नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा एपेक्स हस्पिटालिटी

    नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा एपेक्स हस्पिटालिटी

    दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा दमौलीस्थित एपेक्स हस्पिटालिटी लिमिटेड रहेको छ । संघका कार्यकारी सचिव सिता गुरुङका अनुसार महोत्सावको प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लि., सह प्रायोजकमा प्रभु बैंक लिमिटेड लि. र गोरखा ब्रुअरी प्रा.लि. रहेका छन् भने, टिकट प्रायोजकमा नबिल बैंक लि.,…

    पुरा पढ्नुहोस
  • Photo of महिलालाई आत्मनिर्भ बनाउँन व्यासमा सीपमुलक तालिम सञ्चालन

    महिलालाई आत्मनिर्भ बनाउँन व्यासमा सीपमुलक तालिम सञ्चालन

    दमौली : तनहुँको व्यास नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिम सञ्चालन गरेको छ । प्रदान गर्दै आइरहेको छ। नगरपालिकाले यस कार्यक्रम अन्तर्गत वडा नं. १० मा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन छ महिने सिलाई बुनाई तालिम सञ्चालन गरिएको छ । धौलागिरि सीप विकास केन्द्र वाग्लुङसँगको सहकार्यमा वडा…

    पुरा पढ्नुहोस
  • Photo of नवौं तनहुँ महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था

    नवौं तनहुँ महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था

    दमौली : तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि माघ ७ गतेसम्म हुने नवौं तनहुँ महोत्सवमा दर्शकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नारासहित कृषक, उद्योग, पर्यटन र प्रविधिको प्रवद्र्धन गर्ने लक्ष्य राखिएको छ…

    पुरा पढ्नुहोस
  • Photo of अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

    अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् सौराहामा पर्यटक

    चितवन : अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन बिहानदेखि होटलका गेटमा कोठा खाली नभएका सूचना देख्न सकिन्थे । मध्याह्नसम्ममा अधिकांश होटल भरिसकेका हुन्थे । साँझ कोठा खोज्नेले पाउनै नसकेर फर्किनुपथ्र्याे । सौराहाका कुनाकुनासम्मका होटल भरिभराउ हुने गर्दथे । यस वर्ष अवस्था फरक देखियो । सौराहामा पर्यटकको आगमन भए पनि विगतको जस्तो…

    पुरा पढ्नुहोस
  • Photo of पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन

    पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन

    यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय सङ्कलन गरेको हो । कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker