अर्थ

  • Photo of पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ६४ प्रतिशत भौतिक प्रगति

    निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले…

    पुरा पढ्नुहोस
  • Photo of सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण झण्डै छ महिनायता सुनसान बनेको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको यो पदमार्ग अघिल्लो वर्ष चैतदेखि जारी बन्दाबन्दीपछि सुनसान बनेको थियो । बन्दाबन्दी खुलेसँगै पर्यटन क्षेत्र सञ्चालनमा आएका कारण पछिल्लो…

    पुरा पढ्नुहोस
  • Photo of पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पदयात्रा

    पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पदयात्रा

    तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो । कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा थपिदैछ पर्यटकीय पूर्वाधार

    तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा थपिदैछ पर्यटकीय पूर्वाधार

    कृष्ण न्यौपाने (दमौली) अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो ।…

    पुरा पढ्नुहोस
  • Photo of “उज्ज्यालो घिरिङ” अभियान : आगामि पुस महिनासम्म घिरिङका सबै घरमा बत्ति बाल्ने योजना

    “उज्ज्यालो घिरिङ” अभियान : आगामि पुस महिनासम्म घिरिङका सबै घरमा बत्ति बाल्ने योजना

    भञ्ज्याङ समाचारदातातनहुँको घिरिेङ गाउँपालिकाले सबै घरमा बत्ति बाल्ने लक्ष्यका साथ ‘उज्ज्यालो घिरिङ’ अभियान चलाएको छ । अहिलेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्नबाट बञ्चित रहेका घिरिङका बासिन्दालाई आगामि पुस महिना भित्रसम्म विद्युत सेवा उपभोग गर्ने वातावरण बनाउने लक्ष्यका साथ काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए । ‘टुकी, मैनबत्ती…

    पुरा पढ्नुहोस
  • Photo of पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण

    पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण

    कृषि र पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण गरिएको छ । कृषि सेवा ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले अनुदान रकमबापत कृषकलाई रु ११ करोड १९ लाख ४४ हजार ८५० वितरण गरेको हो । पशु सेवा विज्ञ केन्द्रले साना मोडल फार्म स्थापना, मत्स्यपोखरी…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँले ३ अर्ब ८० करोड ७८ लाख बजेट पायो (स्थानीय तहले प्राप्त गरेका बजेटको सूचि सहित)

    तनहुँले ३ अर्ब ८० करोड ७८ लाख बजेट पायो (स्थानीय तहले प्राप्त गरेका बजेटको सूचि सहित)

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सिफारिस गरेको सूत्र अनुसार प्रदेश र स्थानीय तहलाई विभिन्न ४ शीर्षकका रकमको अर्थ मन्त्रालयले बाँडफाँड गरेको छ । सो अर्न्तर्गत वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् । आर्थिक वर्ष२०७७/०७८ का लागि संघीय सिञ्चित कोषबाट गएको उक्त रकममध्ये प्रदेशलाई ९९ अर्ब…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरपालिकाको बजेट रु १ अर्ब ५२ करोड : शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्र प्राथमिकतामा

    व्यास नगरपालिकाको बजेट रु १ अर्ब ५२ करोड : शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्र प्राथमिकतामा

    तनहुँको व्यास नगरपालिकाको ३३औं नगरसभाले अगामि आर्थिक वर्ष २०७७/०७८ का लागि निती, कार्यक्रम तथा बजेट पारित गरेको छ । शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रलार्य प्रथामिकतामा राखेको नगरपालिकाले आगामि आर्थिक वर्षका लागि १ अर्ब ५२ करोड ९७ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट पारित गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानले बताएका छन्…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा पूँजीगत खर्च ५४ दशमलव ६३ प्रतिशत

    तनहुँमा पूँजीगत खर्च ५४ दशमलव ६३ प्रतिशत

      जिल्लामा सङ्घीय सरकारबाट प्राप्त विकास बजेट (पूँजीगत खर्च) मध्ये गत आर्थिक वर्षमा ५४ दशमलव ६३ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय तनहुँका अनुसार गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट विकासका लागि पूँजीगत बजेट रु एक अर्ब ८१ करोड १५ लाख ७० हजार ५९९ प्राप्त भएकोमा रु.९८…

    पुरा पढ्नुहोस
  • Photo of ३६औं वार्षिकोत्सवकामा नबिल बैंकको नयाँ योजना सार्वजनिक

    ३६औं वार्षिकोत्सवकामा नबिल बैंकको नयाँ योजना सार्वजनिक

    नबिल बैंकले अहिलेको विषम् परिस्थितलाई लक्षित गर्दै सम्पूर्ण ऋणी तथा ग्राहकको आवश्यकतालाई सहज बनाउने उद्देश्य सहित ‘३६औं वार्षिकोत्सव योजना’ सार्वजनिक गरेको छ । योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको छ । जस अन्तर्गत घर…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker