अर्थ

  • Photo of म्याग्देमा कोल्ड स्टोर्स भवन उद्घाटन

    म्याग्देमा कोल्ड स्टोर्स भवन उद्घाटन

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले निर्माण गरेको कोल्ड स्टोर्स भवनको उद्घाटन गरिएको छ । वडा नं. ३ स्थित कोल्ड स्टोर्स भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकहरूले यो भवनबाट लाभ लिन सक्नुपर्ने बताए । ‘कोल्ड स्टोर्सको निर्माण पछि कृषकहरूले आफ्नो उत्पादनको सुरक्षा गर्न सक्नेछन् र उत्पादनका वस्तुहरूको उचित मूल्य…

    पुरा पढ्नुहोस
  • Photo of यमाहाको रे जेटआर माइलेज प्रतियोगिता, सरिता प्रथम

    यमाहाको रे जेटआर माइलेज प्रतियोगिता, सरिता प्रथम

    दुलेगौंडा : यामाहा रे जेटआर १२५ एफआई माइलेज च्यालेन्ज प्रतियोगिता शनिवार तनहुँको दुलेगौंडामा सम्पन्न भएको छ । शुक्लागण्डकी–४ दुलेगौंडा स्थित सुन्दर अटो वर्क्स यमाहा सो रुमको संयोजनमा प्रतियोगिता गरिएको हो । दुलेगौंडाबाट शुरु भई गाछेपानी बेलचौतारा, खैरेनीटार, भिमाद र ऋषिङ्गपाटन हुँदै ३२ किलो मिटर दूरीलाई निश्चित गरेर प्रतियोगिता आयोजना गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्वुलेन्स सहयोग

    तनहुँको शुक्लागण्डकी र म्याग्देलाई कृषि एम्वुलेन्स सहयोग

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकालाई कृषि उम्वुलेन्स सहयोग गरिएको छ । पालिकाका कृषकले उत्पादन गर्ने कृषि उपजलाई बजारीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले सुर्य नेपाल प्रा.लि.ले कृषि एम्वुलेन्स सहयोग गरेको हो । सुर्य नेपालले दुई पालिकालाई २६ लाख मुल्यका एक/एक थान कृषि एम्वुलेन्स शुक्रबार हस्तान्तरण गरेको मानव संसाधन…

    पुरा पढ्नुहोस
  • Photo of “हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी”

    “हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी”

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । हाल ५० रोपनी जमिनमा खेती गरिरहनुभएको उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी हुने गरेको सुनाए । बाइस वर्षअघि कास्कीबाट यहाँ बसाइँसराइ गर्दा ढकालले अरूको मेलापात गरेर जीविकोपार्जन गर्नुपर्ने अवस्था थियो । केही वर्ष…

    पुरा पढ्नुहोस
  • Photo of व्यवसायिक कागती खेतीमा सक्रिय बन्दै शुक्लागण्डकीका मेयर पण्डित

    व्यवसायिक कागती खेतीमा सक्रिय बन्दै शुक्लागण्डकीका मेयर पण्डित

    दुलेगौंडा : व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले व्यवसायिक कृषि पेशा समेत सुरु गरेका छन् । मेयर पण्डितले जिल्लाकै म्याग्दे गाउँपालिका–४ मा करिब १० रोपनी क्षेत्रफलमा कागती खेती गरेका छन् । व्यस्तताका बिच समेत हरेक विहान कागतीको गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव : कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन–मन्त्री खड्का

    तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव : कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन–मन्त्री खड्का

    डुम्रे : तनहुँको डुम्रेमा चौथो डुम्रे साँस्कृतिक तथा व्यापार महोत्सव–२०८१ बुधबारबाट सञ्चालन गरिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले भानु नगरपालिका–१ पुलचोकमा सञ्चालन गरेको महोत्सवको एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीहरुसंग कुरा गर्दै…

    पुरा पढ्नुहोस
  • Photo of जैविक कृषि र ग्रामीण पर्यटनका कार्यक्रमले म्याग्देको बर्च्याङका बासिन्दाको दैनिकी र जीवनस्तरमा परिवर्तन

    जैविक कृषि र ग्रामीण पर्यटनका कार्यक्रमले म्याग्देको बर्च्याङका बासिन्दाको दैनिकी र जीवनस्तरमा परिवर्तन

    तनहुँका अधिकांश ग्रामीणबस्ति उजाडिदै गएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक जस्ता आधारभूत आवश्यकता सहज रुपमा उपभोगबाट बञ्चित रहेका अधिकांश ग्रामीणबस्तिहरु अहिले खण्डहर हुने अवस्थामा पुगेका छन् । सेवा सुविधाको खोजीमा सुगम बजार क्षेत्र र वेसी झर्ने क्रम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–१ बर्च्याङ गाउँ पनि अहिले युवा विहिन जस्तै बन्दै…

    पुरा पढ्नुहोस
  • Photo of आजबाट तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव–२०८१ शुरु

    आजबाट तनहुँको डुम्रेमा चौथो डुम्रे महोत्सव–२०८१ शुरु

    डुम्रे : तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा आजबाट चौथो डुम्रे महोत्सव सञ्चालन हुँदै छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईले आयोजना गरेको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । आगामि चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक कार्यक्रमका बीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…

    पुरा पढ्नुहोस
  • Photo of ऐनापहरा उद्यानबाट सात महिनामा आँबुखैरेनी गाउँपालिकाको ३० लाख आम्दानी

    ऐनापहरा उद्यानबाट सात महिनामा आँबुखैरेनी गाउँपालिकाको ३० लाख आम्दानी

    तनहुँ : आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले रु दुई करोड लगानी गरिसकेको छ । यस पहरामा…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवमा आज दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने

    शुक्लागण्डकी महोत्सवमा आज दिउँसो रमेशराज, बालचन्द्र, माया र सृजनाको प्रस्तुती, साँझ दुर्गेशले स्टेज तताउने

    शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज गायक दुर्गेश थापा विशेष प्रस्तुति लिएर आउने भएका छन् । आयोजक शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अनुसार आज दुर्गेश थापाको धमाकेदार प्रस्तुति रहने भएकाले दर्शकको उपस्थिति उल्लेख्य रहने अपेक्षा छ । उनले साँझ ६ बजेपछि आफ्नो प्रस्तुती राख्ने कलाकार व्यवस्थापन…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker