अर्थ

  • Photo of आँबुखैरेनी गाउँपालिकाको ५९ करोड ९१ लाख संशोधित बजेट

    आँबुखैरेनी गाउँपालिकाको ५९ करोड ९१ लाख संशोधित बजेट

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को बजेट संशोधन सहित पारित गरेको छ । गाउँपालिकाको सोमबार सम्पन्न दशौं गाउँसभाले चालु आर्थिक वर्षा लागि ५९ करोड ९१ लाख ३० लाख रुपैयाँको संशोधित बजेट पारित गरेको हो । गाउँसभाले एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन कार्यविधि, आन्तरिक नियन्त्रण प्रणाली विधेयक पारित गरेको प्रमुख…

    पुरा पढ्नुहोस
  • Photo of ग्रीन बैंकको शाखा दमौलीमा

    ग्रीन बैंकको शाखा दमौलीमा

    तनहुँको दमौलीमा ग्रीन डेभलपमेण्ट बैंकको शाखा विस्तार गरिएको छ । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको यस बैंकले वुधबारदेखि तनहुँको व्यास नगरपालिका-२, सफासडकमा शाखा कार्यालय विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको शुभारम्भ गर्दै बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले स्थानीय स्तरबाट स्थापित यस बैंक गण्डकी प्रदेशको एक मात्र स्थानीय…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुर केबलकारमा रु दुइ अर्ब ६० करोड लगानी

    बन्दीपुर केबलकारमा रु दुइ अर्ब ६० करोड लगानी

    तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ। होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुइ अर्ब ६० करोड पुगेको जानकारी दिनुभयो । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा…

    पुरा पढ्नुहोस
  • Photo of ओमिक्रोनले थप्यो पर्यटन व्यवसायीमा चिन्ता

    ओमिक्रोनले थप्यो पर्यटन व्यवसायीमा चिन्ता

    कोभिड–१९ को एकपछि अर्को लहर देखिन थालेपछि पोखराका पर्यटन व्यवसायी चिन्तित भएका छन् । खोपको सहजतासँगै विस्तारै चलायमान बन्दै गएको पोखराको पर्यटनमा कोभिडको तेस्रो लहर ओमिक्रोनको सङ्क्रमणदर बढ्न थालेपछि व्यवसायीमा चिन्ता थपिएको हो । पछिल्लो समय निकै आशलाग्दो बनेको पोखराको पर्यटनमा ओमिक्रोनको बढ्दो दरले व्यवसायीलाई चिन्तित बनाएको पर्यटन व्यवसायीको छाता…

    पुरा पढ्नुहोस
  • Photo of बाढीपहिरो र वर्षाका कारण तनहुँमा धान उत्पादन घट्यो

    बाढीपहिरो र वर्षाका कारण तनहुँमा धान उत्पादन घट्यो

    तनहुँमा यसवर्ष धान उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र तनहुँका अनुसार यसवर्ष १६.४५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । यसवर्ष ४१ हजार ९६७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँकी कृषि अर्थविज्ञ प्रकृति न्यौपानेले बताउनुभयो । १० हजार ८९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ वर्षको अवसरमा बन्दिपुर र दमौलीमा विविध सांस्कृतिक कार्यक्रम

    नयाँ वर्षको अवसरमा बन्दिपुर र दमौलीमा विविध सांस्कृतिक कार्यक्रम

    तनहुँको बन्दिपुरमा अंग्रेजी नयाँ वर्षका अवसरमा खाना महोत्सवका साथै सांगीतिक कार्यक्रम गरिने भएको छ । बन्दिपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ र उद्योग वाणिज्य संघले संयुक्त रुपमा दुइ दिने सडक खाना महोत्सव सञ्चालन गर्न लागिएको हो । पर्यटकीय नगरी बन्दिपुरमा आज र भोली हुने सडक खाना महोत्सवको तयारी पुरा…

    पुरा पढ्नुहोस
  • Photo of बंगुर पालनमा रमाउँदै, मनग्य कमाउँदै चापाघाटका आले

    बंगुर पालनमा रमाउँदै, मनग्य कमाउँदै चापाघाटका आले

    तनहुँको व्यास नगरपालिका-५ चापाघाटको सिर्दीस्थित बङ्गुर फार्ममा अहिले ४० बङ्गुर छन् । योसँगै फार्म सुङ्गुर र बँदेल गरी पाँच छन् । तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बङ्गुर, सुगुर रहेका छन् । व्यास नगरपालिका-५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बङ्गुरपालन व्यवसाय…

    पुरा पढ्नुहोस
  • Photo of आठौं तनहुँ महोत्सवको मिति सर्यो : माघ १९ देखि फागुन १ गतेसम्म सञ्चालन गरिने

    आठौं तनहुँ महोत्सवको मिति सर्यो : माघ १९ देखि फागुन १ गतेसम्म सञ्चालन गरिने

    तनहुँ उद्योग वाणिज्य संघले यही पौष २९ गतेदेखि आठौ तनहुँ महोत्सव गर्ने पूर्वनिर्धारित मितिलाई परिवर्तन गरेको छ । संघले आन्तरिक तयारी लगायतका समस्याका कारण पहिलो तोकिएको मितिमा महोत्सव सञ्चालनमा समस्या आएकाले यही माघ १९ देखि फागुन १ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको संघको कार्यकारी सचिव सिता गुरुङले जानकारी गराइन् ।…

    पुरा पढ्नुहोस
  • Photo of प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव सुरु, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

    प्रथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव सुरु, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

    तनहुँको दमौलीमा प्रमथम दमौली पाटन साँस्कृतिक एवं पर्यटन महोत्सव शुक्रबारबाट सुरु भएको छ । व्यास-५ को पाटनमा पाटन युवा क्लवले आयोजना गरेको महोत्सवको एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले शुभारम्भ गरेका छन् । महोत्वको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका सिलसिलमा कोही लुटिने र ठगिने…

    पुरा पढ्नुहोस
  • Photo of जिल्ला हुलाक कार्यालय तनहुँले ६ लाख ६० हजार रुपैयाँको हुलाक टिकट बेच्यो

    जिल्ला हुलाक कार्यालय तनहुँले ६ लाख ६० हजार रुपैयाँको हुलाक टिकट बेच्यो

    जिल्ला हुलाक कार्यालयले चालु आर्थिक वर्षको चार महिनाका अवधिमा ६ लाख ६० हजार ८५० रुपैयाँको हुलाक टिकट बिक्री गरेको छ। गत साउनदेखि कात्तिक मसान्तसम्मका अवधिमा कार्यालयले ९२ हजार ८०० थान टिकट बेच्दा उक्त राजश्व संकलन गरेको हो । कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइका अनुसार साउन महिनामा २५ हजार ८२० थान…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker