अर्थ

  • Photo of घाँसको अभाव टार्न भिमादले भित्र्यो घाँस भण्डारण गर्ने प्रविधि

    घाँसको अभाव टार्न भिमादले भित्र्यो घाँस भण्डारण गर्ने प्रविधि

    भिमाद : तनहुँको भिमाद नगरपालिकाले पशुपालक कृषकलाई घाँसको अभाव टार्न घाँस भण्डारण गर्ने प्रविधि भित्र्याएको छ । अगुवा किसानलाई हिउँदमा घाँसको अभाव टार्न सघाउने उद्देश्यले नगरपालिकाले घाँसलाई भण्डार गर्ने (साइलेज) प्रविधिको मेसिन खरिद गरेर ल्याएको हो । मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश सरकारको सहयोगमा वर्षायाममा पलाएको घाँसलाई भण्डार गर्ने (साइलेज)…

    पुरा पढ्नुहोस
  • Photo of पाकेको खेती थन्काउने चटारो

    पाकेको खेती थन्काउने चटारो

    तनहुँको बन्दीपुर गाउँपालिका–२ देविथान ढापमा रोपिएको चैते धान पाकेपछि थन्काउनका लागि काट्दै गरेका कृषकहरु । चैते धाने भित्र्याएसंगै कृषकहरुले पुनः यहाँ असारे धानको विऊ रोप्ने गर्दछन् । प्रयाप्त वर्षा नहुँदा आज १५ असारसम्म पनि तनहुँमा राम्रोसंग रोपाइ हुन सकेको छैन । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको घिरिङमा ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती

    तनहुँको घिरिङमा ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती

    दमौली : तनहुँमा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुरखेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुरखेती हेर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका हुन् । काठमाडौँ चन्द्रागिरिका कुमार कार्कीले पाँच वर्षअघि यहाँ जग्गा खरिद गरी व्यावसायिक रूपमा अङ्गुरखेती गरिरहनुभएको…

    पुरा पढ्नुहोस
  • Photo of पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट

    पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट

    दमाैली : मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो । उक्त कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो…

    पुरा पढ्नुहोस
  • Photo of आदिकवि भानुभक्त क्याम्पस दमौलीमा आगामि आवका लागि नीति तथा बजेट तर्जुमा गोष्ठी 

    आदिकवि भानुभक्त क्याम्पस दमौलीमा आगामि आवका लागि नीति तथा बजेट तर्जुमा गोष्ठी 

    दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम, योजना र बजेट तर्जुमा सम्बन्धी गोष्ठी गरिएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठको अध्यक्षतामा विहीबार क्याम्पसमा आयोजित गोष्ठीमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठीमा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले नीति तथा…

    पुरा पढ्नुहोस
  • Photo of भिमादको भानुमतीमा सामुहिक रुपमा अकबरे खुर्सानीखेती

    भिमादको भानुमतीमा सामुहिक रुपमा अकबरे खुर्सानीखेती

    भिमाद : तनहुँको भिमाद नगरपालिका–९ को भानुमति जौपानीका कृषकहरुले समुहिक रुपमा अकबरे खुर्सानीखेती गरेका छन् । मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषक समूहमार्फत करिब १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको भानुमति कृषक समूहका अध्यक्ष इमान थापाले बताए । कृषि उत्पादन बढाई वडा नं. ९ का स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउन खुर्सानीखेती सुरु गरिएको…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका स्थानीय तहको बजेट प्रवृत्ति : कतै वृद्धि त कतै कटौती, खर्च व्यवस्थापनमा चुनौती, प्राथमिकतामा पूर्वाधार

    तनहुँका स्थानीय तहको बजेट प्रवृत्ति : कतै वृद्धि त कतै कटौती, खर्च व्यवस्थापनमा चुनौती, प्राथमिकतामा पूर्वाधार

    दमौली । तनहुँ जिल्लाका १० वटा स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्नो बजेट सार्वजनिक गरेका छन् । जिल्लाका अधिकांश पालिकाले अघिल्लो वर्षको तुलनामा अनपेक्षित बजेट कटौती गरेका छन् भने केही पालिकामा पनि बजेट बढाएको देखिएको छ । जिल्लास्थित चार नगरपालिका र छ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका पालिकाहरुको करिब ७ अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेट, कुन पालिकाको कति ?

    तनहुँका पालिकाहरुको करिब ७ अर्व ९३ करोड रुपैयाँ अनुमानित बजेट, कुन पालिकाको कति ?

    तनहुँ : तनहुँका १० वटै स्थानीय सरकारले मंगलबार आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि अनुमानित बजेट प्रस्तुत गरेका छन् । बजेट प्रस्तुत गर्नु अघि तनहुँका सबै स्थानीय तहले नीति तथा कार्यक्रम प्रस्तुत गरी गरिसकेका छन् । तनहुँका कतिपय स्थानीय सरकारले यस अघि नै सभाको आयोजना गरी नीति तथा कार्यक्रम प्रस्तुत…

    पुरा पढ्नुहोस
  • Photo of युवालाई नगरमै स्वरोजगार बनाउन व्यासको “आफ्नै गाउँ फर्की आऊ” कार्यक्रम

    युवालाई नगरमै स्वरोजगार बनाउन व्यासको “आफ्नै गाउँ फर्की आऊ” कार्यक्रम

    दमौली : तनहुँको व्यास नगरपालिकाले मंगलबार ४३औं नगरसभामा आगामि आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेले युवा उद्यमीहरु र नगर भित्रका युवाहरुको व्यवसायिक प्रवर्द्धन एवं स्वरोजगार सृजना गर्ने उद्देश्यले ‘आफ्नै गाउँ फर्की आउ’ कार्याक्रमलाई प्रथामिता दिएर नीति तथा कार्यक्रम ल्याइएको जानकारी गराएका…

    पुरा पढ्नुहोस
  • Photo of सहकारीमा काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई व्यासले रोक्ने

    सहकारीमा काल्पनिक नाफा देखाई वोनस बाँड्ने प्रवृत्तिलाई व्यासले रोक्ने

    दमौली : तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा नगरपालिका भित्र सञ्चालन भएका सहकारीलाई नियमन गर्ने भएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानले ४३औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुलाई सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणालीमा आवद्धताको लागि प्रेरित…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker