अर्थ
-
गण्डकीको बजेट नीति : घरमै मेडिकल सेवा, सहारा गुमाएकालाई रोजगारी (पूर्णपाठ सहित)
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ । सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल, अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताएका छन् । उनले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्याउने पनि उनले…
पुरा पढ्नुहोस -
तनहुँका स्थानीय तहलाई केन्द्रीय सरकारबाट ४ अरब ६ करोड ४६ लाख बजेट (सुचि सहित)
सरकारले आगामी आर्थिक वर्ष२०७८/०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार र्सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।वित्तीय सामान्यीकरणमा १ अरब १९…
पुरा पढ्नुहोस -
नयाँ बजेटमा परेका तनहुँका मुख्य योजनाहरु
सरकारले ल्याएको नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेटमा तनहुँ क्षेत्र नम्बर एकका पाँचवटा तहमा ठूला योजना परेका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको र अध्यादेशमार्फ जारी हुने बजेटले मुख्य रुपमा व्यास, आँबुखैरेनी, भानु तथा देवघाटमा केन्द्रीयस्तरका ठूला योजना पारेको छ । बजेटले व्यास र भानुमा पर्ने भानुभक्तः प्राणी उद्यान,…
पुरा पढ्नुहोस -
होटेल र समग्र पर्यटन क्षेत्रको पुनरुत्थानलाई समेट्न माग
पश्चिमाञ्चल होटेल सङ्घ पोखराले आगामी आर्थिक वर्ष २०७८/६९ को नीति तथा कार्यक्रम र बजेटमा होटेल तथा समग्र पर्यटन क्षेत्रलाई दृष्टिगत गर्दै राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण अहिले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन…
पुरा पढ्नुहोस -
विदेश छाडेर गाउँमै भैंसीपालन, उत्पादित दुध भन्सार र डुम्रे बजारमै खपत
लामो समय बैदेशिक रोजगारीमा बिताएका तनहुँको भानु नगरपालिका-१ भन्सारका कृष्ण प्रसाद सापकोटा अहिले गाउँघरमै व्यवसायीक रुपमा भैंसीपालन गरी राम्रो आम्दानी लिन सफल भएका छन् । बैदेशिक रोजगारमा कमाई राम्रै भएपनि घरपरिवार, देशबाटै टाढा बस्नुपर्दा एक्लोपनले सताउँथ्यो। घरपरिवार भन्दा टाढा रहनुभन्दा आफ्नै गाउँठाउँमा केही गरौं भनि उनले बिगत तीन वर्षेखि भैंसीपालन…
पुरा पढ्नुहोस -
विदेशको जागिर छाडेर गाउँमै पशुपालनमा रमाउँदै घलेछापका अधिकारी
भानु नगरपालिका–१२ स्थित घलेछाप निवासी ५० वर्षीय राजेन्द्र अधिकारी बहराइनमा होटलको राम्रो जागिर छाडेर गाउँमै व्यावसायिक पशुपालनतर्फ लाग्नुभएको छ । गाउँमै बसेर केही गरौँ भन्ने भावनाका साथ विगत तीन वर्षदेखि बोर र स्थानीय जातका बाख्रा, मौरीपाल तथा लोकल कुखुरा पालन गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । शुरुमा करिब रु…
पुरा पढ्नुहोस -
बन्दिपुरको २० वर्षे एकीकृत विकास गुरुयोजना
योजना बिना गरिएको काम सार्थक नहुने : मुख्यमन्त्री गुरुङ तनहुँको बन्दिपुर गाउँपालिकाले २० वर्षे एकीकृत विकास गुरुयोजना सार्वजनिक गरेको छ । आगामि २० वर्षको विकासका प्रथामिकता तोकेर बुधबार ‘एकीकृत विकास गुरुयोजना २०७६-२०९६’ सार्वजनिक गरेको हो । समग्र बन्दिपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाटनै देखिएको हुँदा पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसंग…
पुरा पढ्नुहोस -
व्यास नगरपालिकाले नौ करोड आन्तरिक आम्दानी गर्यो
तनहुँको व्यास नगरपालिकाले चालू आर्थिक वर्षको सात महिनाको अवधिमा करिब नौ करोड रुपैयाँ भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ को साउदेखि माघ मसान्तसम्म नौ करोड २२ लाख १२ हजार ९८० रुपैयाँ आन्तरिक आम्दानी भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा १६ करोड आन्तरिक…
पुरा पढ्नुहोस -
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु
तनहुँको ऋषिङ गाउँपालिका–६ गोठादीमा आजदेखि पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । स्थानीय कला र संस्कृतिको जगेर्ना, पर्यटकीय स्थलको प्रचारप्रसार, कृषि तथा हस्तकलाको प्रर्दशनी र प्रवद्र्धन गर्ने उद्देश्यसहित झोर्ले गणेश युवा क्लबको आयोजनामा पाँचौँ ऋषिङ सांस्कृतिक महोत्सव शुरु भएको छ । उक्त महोत्सव आगामी चैत १ गतेसम्म सञ्चालन हुनेछ…
पुरा पढ्नुहोस -
सडक स्तरोन्नतिका लागि व्यासलाई ७५ करोड, शुक्लागण्डकीलाई ५९ करोड रुपैंया सहयोग
तनहुँको व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले सडकको स्तरोन्नतिका लागि आर्थिक सहयोग प्राप्त गरेका छन् । विश्व बैंकको सहयोगमा नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको समन्वयमा व्यासले ७५ करोड ३ लाख रुपैयाँ र शुक्लागण्डकीले ५९ करोड रुपैयाँको योजना सञ्चालनका लागि सहयोग सम्झौता गरेका छन् । व्यास नगरपालिकाका ३ वटा मुख्य सडकको…
पुरा पढ्नुहोस