अर्थ
-
भिमाद नगरपालिका : समृद्धिका लागि कृषि र पशुपालनमा युवालाई जोड्नुको विकल्प छैन
नगरप्रमुख : दधिराज सुवेदी जिल्लाको पश्चिम दक्षिण भेगमा अवस्थित छ भिमाद नगरपालिका । साविक अरुणोदय, किहुँ, भानुमती, भिमाद र माझकोट, रिसिङ रानीपोखरी, साभुङ भगवतीपुर, गजरकोट गाविसको केही भाग समावेश गरी कायम गरिएको भिमाद नगरपालिकामा ९ वटा वडा रहेका छन् । महाभारतको किवंदन्ती अनुसार पाण्डव पुत्र भिमसेनले सेती नदीमा बाँध बाँधेकाले…
पुरा पढ्नुहोस -
औधोगिक ग्राम निर्माणका लागि भानुले बजेट पायो
तनहुँको भानु नगरपालिकामा औधोगिक ग्राम निर्माणका लागि १ करोड बजेट प्राप्त भएको छ । नगरपालिकाको वडा नं. ३ को खहरे बजारदेखि ६ सय मिटर नजिकै करिब ५८ रापनी क्षेत्रफलको जग्गामा औधोगिक ग्राम निर्माणाधीन अवस्थामा छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त स्थानमा औधोगिक ग्राम निर्माणका लागि १ करोड रकम…
पुरा पढ्नुहोस -
देवघाटका कृषकलाई मौरी सहितको घार
तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापा मौरी पालक कृषकलाई मौरी सहितको घार वितरण गर्दै । मौरीपालक कृषक तथा महिलाहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउँदै आत्मनिर्भर गराउने उद्देश्यका साथ गाउँपालिकाले पचास प्रतिशत अनुदानमा मौरी सहितको घार उपलब्ध गराएको छ । वडा नं. ५ मा महिला सञ्जालका अध्यक्ष राधादेवी खनालको अध्यक्षतामा सञ्चालन…
पुरा पढ्नुहोस -
तनहुँको भिमादका कृषकले तीन करोड मूल्य बराबरको सुन्तला बेचे
तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् । भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका…
पुरा पढ्नुहोस -
आँवुखैरेनी गाउँपालिका : “कृषि र पर्यटनमैत्री गतिविधिमा युवालाई जोडेर रोजगारी र आर्थिक उपार्जन गर्छौ”
गाउँपालिका अध्यक्ष : शुक्र चुमान आँवुखैरेनी गाउँपालिका गण्डकी प्रदेशको प्रवेशद्वारका रुपमा रहेको छ । पूर्वमा चितवन र गोरखा जिल्ला, पश्चिममा बन्दिपुर र देवघाट गाउँपालिका, उत्तरमा बन्दीपुर गाउँपालिका र गोरखा जिल्ला, दक्षिण तर्फ देवघाट गाउँपालिका र चितवन जिल्ला सिमाना रहेका छन् । ६ वटा वडा कायम गरिएको छ । साविक आँबुखैरेनी…
पुरा पढ्नुहोस -
विमलनगर आमा समहूले एक रुपैयाँ बचतबाट बनायो आठ करोडको पूँजी
सुन्दा पत्यार नलाग्न सक्ला तर एक रुपैयाँ बचतले रु आठ करोडको पुँजी संकलन भएको छ । बन्दीपुर गाउँपालिका-४ स्थित बिमलनगर आमा समूहले एक रुपैयाँबाट बचत सुरु गरेको कोषमा हाल रु आठ करोड जम्मा भएको छ । करिब तीन वर्षसम्म समूहले रु एक, दुइ, दश, बीस, पचास र रु एक सयका…
पुरा पढ्नुहोस -
तनहुँको बन्दीपुरहिल आंशिक रुपमा सञ्चालन
तनहुँको बन्दीपुरमा ‘बन्दीपुरहिल’ आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ । पर्यटकीय नगरी बन्दीपुरमा विगत ५ वर्षदेखि निर्माण प्रारम्भ गरिएको पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गतको वटम स्टेशनमा टुरिष्ट पार्क र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रेष्टुरेण्ट ‘ड्राइभ इन’ सर्वसाधरणहरुको सेवाका लागि आंशिक रुपमा सञ्चालनमा ल्याइएको हो। करिव ५६ रोपनी क्षेत्रफलमा फैलिएको वटम स्टेशनलाई…
पुरा पढ्नुहोस -
आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन
आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि आइतबारदेखि मोटरबोटको व्यवसायिक सञ्चालन गरेको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । ढकालकाअनुसार जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गरिएको हो । कम्पनीले थप…
पुरा पढ्नुहोस -
नयाँ वर्षमा बन्दीपुर : स्थानीय खानाका परिकार र संस्कृतिसंग झुमे पर्यटक
पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा नयाँ वर्ष २०८१ का अवसरमा पर्यटक उपस्थिति उल्लेख्य रहेको छ । स्थानीय पर्यटन व्यवसायहीले आयोजना गरेको सडक खाना महोत्सवमा प्रस्तुत गरिएका विभिन्न साँस्कृतिक कार्यक्रममा पर्यटकहरुले भरपुर मनोरञ्जन लिएका छन् । नयाँ वर्षको अवसरमा बन्दीपुरमा शुक्रबारदेखि सडक खाना महोत्सव सञ्चालन गरिएको थियो। बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर…
पुरा पढ्नुहोस -
चैते धान प्रवर्द्धन गर्न तनहुँका कृषकलाई अनुदान
कृषि ज्ञानकेन्द्र तनहुँले चैते धानखेती प्रवद्र्धन गर्न कृषकलाई अनुदान दिएको छ । चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत कृषकलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको हो । किसानलाई चैते धानखेतीमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम लागू गरिएको केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो । जमिन बाँझो राख्नेक्रम बढेपछि ठूलो परिमाणमा भारतबाट चिउरा…
पुरा पढ्नुहोस