तस्विर

  • Photo of ‘मेरो स्वास्थ्य मेरै जिम्मेवारी’

    ‘मेरो स्वास्थ्य मेरै जिम्मेवारी’

    तनहुँका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिदै । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयोजना गरिएको अभिमुखिकरणमा सहभागि स्वयंसेविकाहरुलाई केन्द्रका…

    पुरा पढ्नुहोस
  • Photo of कृषि प्रदर्शनी

    कृषि प्रदर्शनी

    तनहुँको म्याग्दे गाउँपालिकामा आयोजना गरिएको पालिका स्तरीय चौथो कृषि प्रदर्शनी मेला २०७९ स्थलमा राखिएका कृषि उपजहरु । गाउँपालिकाको जनसेवा सहकारी…

    पुरा पढ्नुहोस
  • Photo of विद्यार्थीहरु बीच कबड्डीमा प्रतिस्पर्धा

    विद्यार्थीहरु बीच कबड्डीमा प्रतिस्पर्धा

    तनहुँको दमौली स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा खेलकुद विकास समिति तनहुँले सञ्चालन गरेको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत…

    पुरा पढ्नुहोस
  • Photo of खानेपानीको जोहो

    खानेपानीको जोहो

    तनहुँको ऋषिङ गाउँपालिका-१ छापटोलकी एक महिला बस्तिभन्दा तल रहेको कुँवाबाट खानेपानी लिएर घर तर्फआउँदै। हिउँद लागेसंगै ग्रामीण क्षेत्रका बासिन्दाले एक…

    पुरा पढ्नुहोस
  • Photo of असिनापानीले क्षति

    असिनापानीले क्षति

    तनहुँ शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा विहीबार साँझ पानीसंगै परेको असिना । लामोसमय पछि परेको पानीले किसानलाई राहत मिलेपनि असिनाले भने हिउँदे…

    पुरा पढ्नुहोस
  • Photo of गाउँका महिलाको दैनिकी

    गाउँका महिलाको दैनिकी

    तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर स्थित छापटोलका महिलाहरु दमौली बजारमा रक्सी बेचेर गाउँ फर्कदै । यहाँका महिलाहरुले कोदोबाट रक्सी उत्पादन गरी…

    पुरा पढ्नुहोस
  • Photo of प्राकृतिक तातोपानीमा स्नान

    प्राकृतिक तातोपानीमा स्नान

    म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्राकृतिक तातोपानी संकलन गरिएको पोखरीमा डुबेर स्नान गर्दै सर्वसाधारणहरु । कालीगण्डकी नदी किनारको तातोपानीमा स्नान…

    पुरा पढ्नुहोस
  • Photo of केराउ खेती

    केराउ खेती

    तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा व्यवसायिक रुपमा गरिएको केराउ खेती । गाउँपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फउन्मुख गराउन उन्नतजातका बीउ ८५ प्रतिशत अनुदानमा…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्दे खोलामा माछा मार्दै

    म्याग्दे खोलामा माछा मार्दै

    तनहुँको म्याग्दे गाउँपालिका स्थित म्याग्दे खोलमा माछा मार्दै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of चेपाङ बालबालिका

    चेपाङ बालबालिका

    तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरको राम्चे स्थित सुर्योदय प्राथमिक विद्यालयमा पढ्दै गरेका चेपाङ समुदायका बालबालिका । तस्विर : नारायण खड्का/भञ्ज्याङ

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker