तस्विर

  • Photo of कोदो चुट्दै

    कोदो चुट्दै

    तनहुँको भानु नगरपालिका-५ मैबलकोटमा कोदो चुट्दै कृषकहरु । बजार क्षेत्रमा कोदोको माग बढेपनि गाउँमा युवा जनशक्तिको नहुँदा पछिल्लो समय कोदो…

    पुरा पढ्नुहोस
  • Photo of सुन्तलाको ग्रेडिङ

    सुन्तलाको ग्रेडिङ

    तनहुँको म्याग्दे गाउँपालिका-३ उमाचोकमा बजार पठाउनका लागि सुन्तलाको ग्रेडिङ गर्दे एक कृषक । तस्विरः नारायण खड्का/भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of खोप लगाएपछि कार्ड देखाउँदै

    खोप लगाएपछि कार्ड देखाउँदै

    तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित पञ्चमुनि माध्यमिक विद्यालयका विद्यार्थी कोभिड-१९ विरुद्धको मोर्डना खोप लगाएपछि खोप कार्ड देखाउँदै । नगरपालिकाले १२ देखि १७…

    पुरा पढ्नुहोस
  • Photo of फापरबाली उठाउँदै महिला

    फापरबाली उठाउँदै महिला

    पाल्पाको तानसेन नगरपालिकाको छापामा ढलेको फापरबाली उठाउँदै महिला । पछिल्ला वर्ष फापर खेती हराउँदै गएपनि सहरी क्षेत्रमा फापरको परिकारको माग…

    पुरा पढ्नुहोस
  • Photo of घरमै रोजगारी

    घरमै रोजगारी

    तनहुँको बन्दिपुर गाउँपालिका-५ भुजेलगाउँकी महिला नाङ्लो बुन्नका लागि बासको सामाग्रि तयार गर्दै । यहाँका भुजेल समुदायहरुले बासबाट नाङ्लो, डोको, डालो,…

    पुरा पढ्नुहोस
  • Photo of सुन्तलाले दिएको रोजगारी

    सुन्तलाले दिएको रोजगारी

    तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकमा उत्पादित सुन्तला बिक्रीका लागि टिपेर ल्याउँदै गरेका स्थानीय महिला । यहाँका कृषकको बारिमा फलेको सुन्तला टिप्नका…

    पुरा पढ्नुहोस
  • Photo of योमरी तयार गरिदै

    योमरी तयार गरिदै

    तनहुँको बन्दिपुर-१ डुम्रे बजारका नेवार समुदायका महिलाहरु योमरी पुन्हि अर्थात् योमरी पूर्णिमाका दिन आइतबार योमरी तयार गर्दै । नेवार समुदायमा…

    पुरा पढ्नुहोस
  • Photo of मतदाता नामावली संकलन

    मतदाता नामावली संकलन

    तनहुँको भानु नगरपालिका-७ को वडा कार्यालयमा आइतबार फोटो सहितको मातदाता नामावली दर्ता गर्न आएका सर्वसाधारणहरु । जिल्ला निर्वाचन कार्यालय र…

    पुरा पढ्नुहोस
  • Photo of बेसिजनमा हरिया मकैको व्यापार

    बेसिजनमा हरिया मकैको व्यापार

    तनहुँको दमौलीमा हरिया मकै पोलेर बिक्री गर्दै महिलाहरु । चितवनबाट ल्याइएका हरिया मकै पोलेर प्रति घोगा ३०/३५ रुपैयाँसम्म बिक्री वितरण…

    पुरा पढ्नुहोस
  • Photo of जाडोलाई न्यानो कपडा

    जाडोलाई न्यानो कपडा

    तनहुँको व्यास-५ पाटनमा जारी प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा न्यानो कपडा खरिद बिक्री गरिदै । कोरोना कहरका…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker