योमरी तयार गरिदै

तनहुँको बन्दिपुर-१ डुम्रे बजारका नेवार समुदायका महिलाहरु योमरी पुन्हि अर्थात् योमरी पूर्णिमाका दिन आइतबार योमरी तयार गर्दै । नेवार समुदायमा यस पर्वका अवसरमा योमरी अर्थात् मनपरेको रोटी पनि नयाँ धानको चामलबाट बनाउने परम्परा रहेको छ ।

नेवार समुदायमा धानलगायत यसवर्ष उब्जनी भएको नयाँ अन्नबालीलाई पूजा आराधना गर्दछन । यस्तै, किराँत जातिले उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उद्यौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउ मनाउँछन । खसआर्यले धान्य पूणिर्मा मनाउने गर्दछन् । नयाँ अन्नबाली भित्र्याएपछि आ-आफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परागत नियमको पालनामा तीनै पर्व केन्द्रित रहेका छन् ।

तस्विर : शिवकुमार श्रेष्ठ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker