होमपेज /तस्विर/फापरबाली उठाउँदै महिला फापरबाली उठाउँदै महिला १३ पुष २०७८, मंगलवार ११:१५ पाल्पाको तानसेन नगरपालिकाको छापामा ढलेको फापरबाली उठाउँदै महिला । पछिल्ला वर्ष फापर खेती हराउँदै गएपनि सहरी क्षेत्रमा फापरको परिकारको माग बढ्दो छ । तस्वीर : कृष्ण दर्नाल/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर