तनहुँको व्यास-५ पाटनमा जारी प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव स्थलमा न्यानो कपडा खरिद बिक्री गरिदै । कोरोना कहरका कारण दुइ वर्षदेखि सञ्चालन हुन नसकेको मेला महोत्सव पुनः सञ्चालनमा आउन थालेका छन् ।
तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर