तस्विर
-
पन्ध्र असारको रोपाई
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित बगुवा ढापटारमा खेत रोप्दै कृषकहरु । तस्विरः भञ्ज्याङ
पुरा पढ्नुहोस -
सडक पेटीको व्यापार
तनहुँको दमौली स्थित पृथ्वीराजमार्गको सडक पेटीमा तरकारी तथा फलफूल बिक्रीका लिएर बसेको व्यापारिहरु । दमौली बजार क्षेत्रमा गर्दै आइएको सडक…
पुरा पढ्नुहोस -
निःशुल्क खाना खुवाउने व्यवस्थापनमा सघाउँदै आमा समूह
तनहुँको व्यास नगरपालिका-३ जिल्ला प्रशासन कार्यालय नजिक सञ्चालित निःशुल्क खाना खुवाउने अभियानअन्तर्गत बिहीबार व्यवस्थापनमा सघाउँदै देउराली नगर आमा समूहका सदस्य…
पुरा पढ्नुहोस -
राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन
जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रका लागि तस्विर सहितको विवरण संकलन गरिदै । आगामि आर्थिक वर्षको साउन महिनादेखि सामाजिक सुरक्षा…
पुरा पढ्नुहोस -
शुक्लागण्डकीमा कफीको नर्सरी
तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ लिलाचोकमा स्थापना गरिएको कफीको नर्सरी । स्थानीय कृष्मी सहकारी संस्थाले १५ हजार बिरुवा उत्पादन गरी कफीको नर्सरी…
पुरा पढ्नुहोस -
कृषिमा प्रविधिको प्रयोग
तनहुँको शुक्लागण्डकी नगरपालिका-६ स्थित गुमतिमा चैते धान खेती थन्काएपछि असारे धान खेतीका लागि मिनी टेलरको प्रयोग गरी खेत जोत्दै कृषक…
पुरा पढ्नुहोस -
शैक्षिक सामाग्री निर्माण कार्यशाला
तनहुँको शुक्लागण्डकी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तालवेसी माध्यमिक विद्यालयमा सञ्चालन गरेको शैक्षिक सामाग्री निर्माण कार्यशालामा सहभागि भएका बालविकास…
पुरा पढ्नुहोस -
सडक विस्तारका लागि भित्तो कटान :
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडक विस्तार योजनाको पूर्वीखण्ड तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा भिर काटेर सडक फराकिलो बनाइँदै । योजनाले आँवुखैरेनी-जामुने खण्डको…
पुरा पढ्नुहोस -
ढाका कपडा बुन्दै महिला
तनहुँको आँबुखैरेनी गाउँपालिका-३ निवासी रितु थापा मगर ढाकाको कपडा बुन्नका लागि काम गर्दै । चार वर्षदेखि यो व्यवसाय सुरु गरेकी…
पुरा पढ्नुहोस -
भानु उद्यानमा निर्माणाधीन संरचना
तनहुँको भानु नगरपालिका-४ पुरनडिहीमा निर्माणाधीन भानु स्मृति उद्यानमा निर्माणाधिन पूर्वाधार । यहाँ पहिलो चरणमा स्वागतद्वार, टिकट काउण्टर, पालेघर र शौचालय…
पुरा पढ्नुहोस