सडक पेटीको व्यापार

तनहुँको दमौली स्थित पृथ्वीराजमार्गको सडक पेटीमा तरकारी तथा फलफूल बिक्रीका लिएर बसेको व्यापारिहरु । दमौली बजार क्षेत्रमा गर्दै आइएको सडक व्यपारलाई व्व्यास नगरपालिकाले व्यवस्थित बनाउने प्रयास गरेपनि असफल बन्दै आएको छ । अव्यवस्थित रुपमा सडक किनारमा व्यापार गर्दा सडक दुर्घटना बढ्नुका साथै पैदाल यात्रुले समेत सास्ती झेल्दै आउनुपरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker