तस्विर

  • Photo of आर्थिक उपार्जनका लागि बाख्रा वितरण

    आर्थिक उपार्जनका लागि बाख्रा वितरण

    तनहुँको भानु नगरपालिका-१३ को वडा कार्यालयले दलित समुदायलाई आर्थिक उपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रा उपलब्ध गराएपछि सामुहिक तस्विरमा । वडा…

    पुरा पढ्नुहोस
  • Photo of राष्ट्रिय परिचयपत्रको सकस

    राष्ट्रिय परिचयपत्रको सकस

    जिल्ला प्रशासन कार्यालय तनहुँमा सोमबार अक्सिजन सिलिण्डर सहित राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउन आएकी ब्यास नगरपालिका–१३, तनहुँकी ७४ वर्षीया गम्भीरमाया…

    पुरा पढ्नुहोस
  • Photo of सेवाग्राहीलाई निःशुल्क खाना

    सेवाग्राहीलाई निःशुल्क खाना

    जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउन आएका सेवाग्राहीलाई निःशुल्क खाना खुवाईदै । वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुले…

    पुरा पढ्नुहोस
  • Photo of ग्रामीण जीवनशैली

    ग्रामीण जीवनशैली

    तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुंगका महिलाहरु गाउँमा रहेको धारोमा पानी भर्दै । यस गाउँमा आदिकवि भानुभक्त क्याम्पसले मितेरी गाउँका रुपमा विकास…

    पुरा पढ्नुहोस
  • Photo of जिल्लाकै अग्लो स्थानमा बैठक

    जिल्लाकै अग्लो स्थानमा बैठक

    तनहुँको अग्लो पहाड छिम्केश्वरीमा शनिबार तनहुँ उद्योग वाणिज्य संघको नियमित बैठक बस्दै । समुन्द्र सतहबाट २ हजार १३४ मिटरमा अवस्थित…

    पुरा पढ्नुहोस
  • Photo of आँखा परीक्षण

    आँखा परीक्षण

    तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी विहीबार नगरपालिकाको नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिकाको संयुक्त सहकार्यमा…

    पुरा पढ्नुहोस
  • Photo of बटसावित्री पर्वमा वरपिपलको पूजा

    बटसावित्री पर्वमा वरपिपलको पूजा

    बटसावित्री पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका-३ स्थित अनशनचौतारीको बरपिपलका बोटमा सामूहिक पूजा गर्दै महिलाहरु । श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना…

    पुरा पढ्नुहोस
  • Photo of वातावरण संरक्षणमा चासो (तस्विरहरु)

    वातावरण संरक्षणमा चासो (तस्विरहरु)

    विश्व वातावरण दिवसका अवसरमा तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेस्थित दीपशिखा बोर्डिङ स्कूलका विद्यार्थीहरु वातावरण संरक्षण सम्बन्धी सचेतनामुलक प्लेकार्ड सहित र्र्‍यालीमा सहभागि…

    पुरा पढ्नुहोस
  • Photo of बालबालिकालाई आई.पि.भी. खोप

    बालबालिकालाई आई.पि.भी. खोप

    तनहुँको ऋषिङ गाउँपालिका-२ आँपथोकस्थित चण्डी प्राथमिक विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमा मंगलबार बालबालिकालाई पोलियो विरुद्धको आई.पि.भी. खोप लगाउँदै काहुँशिविपुर स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of जातीय भेदभाव सधैका लागि अन्त्य गरौं

    जातीय भेदभाव सधैका लागि अन्त्य गरौं

    तनहुँको व्यास नगरपालिका दमौलीमा जातीय विभेद तथा छुवाछु्त उन्मुलन दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, तनहुँले निकालेको र्‍यालीमा प्लेकार्ड…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker