जातीय भेदभाव सधैका लागि अन्त्य गरौं
तनहुँको व्यास नगरपालिका दमौलीमा जातीय विभेद तथा छुवाछु्त उन्मुलन दिवसको अवसरमा संयुक्त राजनीतिक दलित संघर्ष समिति, तनहुँले निकालेको र्यालीमा प्लेकार्ड सहित सहभागि भएका एक बालक । तनहुँका दलित अगुवाहरुको सहभागिता रहेको र्यालीले दमौली बजारको परिक्रमा गरी सभामा परिणत भएको थियो ।
तस्विर : नारायण खड्का/भञ्ज्याङ