बटसावित्री पर्वका अवसरमा तनहुँको व्यास नगरपालिका-३ स्थित अनशनचौतारीको बरपिपलका बोटमा सामूहिक पूजा गर्दै महिलाहरु । श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले उक्त पर्व मनाइरहेका छन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर