बालबालिकालाई आई.पि.भी. खोप
तनहुँको ऋषिङ गाउँपालिका-२ आँपथोकस्थित चण्डी प्राथमिक विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमा मंगलबार बालबालिकालाई पोलियो विरुद्धको आई.पि.भी. खोप लगाउँदै काहुँशिविपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु ।
पोलियो रोग विरुद्धको आई.पि.भी. खोप अभियान २०८१ अन्तर्गत तनहुँमा जेठ १३ देखि २६ गतेसम्म बालबालिकालाई खोप लगाइदै छ ।
तस्विर : भञ्ज्याङ