स्वास्थ्य/जीवनशैली
-
सामुदायिक विद्यालयका शिक्षकलाई आयुर्वेद र योग शिक्षा
तनहुँको शुक्लागण्डकी नगरपलिकाका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई आयुर्वेद र योग शिक्षाबारे प्रशिक्षण गरिएको छ । शुक्लागण्डकी नगरपालिका आयुर्वेद शाखाको आयोजनामा यहाँका माध्यमिक तहसम्म पढाइ हुने विद्यालयका शिक्षकलाई शनिबार प्रशिक्षण दिइएको हो । शुक्लागण्डकीमा माध्यमिक तहसम्म पढाइ हुने १६ विद्यालय छन् । प्रत्येक विद्यालयका २ जना शिक्षकलाई बोलाएर प्रशिक्षण दिइएको थियो…
पुरा पढ्नुहोस -
व्यायाममा बाहना किन ?
व्यायाम गर्नु शारीरिक र मानसिक स्वास्थ्यको लागि सर्वोत्तम विकल्प हो भन्ने सामान्य ज्ञान सबैलाई छ । व्यायामले शरीर फुर्तिलो, चुस्त, छरितो र स्वस्थ हुन्छ भन्ने कुरा पनि अब दोहो¥याउनु पर्ने विषय भएन । तर, यति हुँदाहुँदै पनि धेरैजसोले व्यायाम गर्दैनन् । व्यायाम गर्न धेरैलाई जाँगर नै चल्दैन । त्यसैले ‘भोलिदेखि…
पुरा पढ्नुहोस -
बालबालिकाहरु सामाजिक जीवनबाट कसरी विमुख हुँदैछन् ?
एकआपसमा दुखसुख साझेदार गरेर, सहयोग आदनप्रदान गरे, खुसी–उत्सव मनाएर, आपसी सद्भाव र सहकार्य गरेर बाँच्नुपर्ने हाम्रो नैसर्गिक स्वभाव हो तर, अहिले जो नयाँ पुस्ता छन्, उनीहरु सामाजिक जीवनबाट विमुख भइरहेका छन् । अहिले धेरैजसो घरमा एकल सन्तान हुर्किरहेका छन् । तुलनात्मक रुपमा धेरै सन्तानलाई स्यहार्नु, हुर्काउनु, पढाउनु खर्चिलो एवं झन्झटिलो…
पुरा पढ्नुहोस -
म्याग्दे गाउँपालिका : स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पोषण भत्ता दिइने
भञ्ज्याङ समाचारदाता (म्याग्दे) तनहुँको म्याग्दे गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको खाना र बस्नका लागि भत्ताको व्यवस्था गर्ने भएको छ । मातृ तथा नवशिशु स्वास्थ्य र पोषण प्रबर्द्धन एवं व्यवस्थापन कार्यक्रम बमोजिम गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई एक महिना बराबरको पोषण भत्ता उपलब्ध गराउने तयारी गरेको हो ।…
पुरा पढ्नुहोस -
शरीरलाई स्वस्थ राख्नको लागि आवश्यक छ फाइबर
स्वस्थ आहारका साथ वजन कम गर्नुका साथै मुटु रोग, मधुमेह लगायतको प्रयोगबाट समस्या समाधान हुने गर्छ । शरीरलाई सन्तुलित आहार दिनको लागि यो आवश्यक छ कि जे पनि खाइएको छ त्यसलाई नियन्त्रित तरिकाले खानुपर्छ । यस्ता खानाहरूमा सकारात्मक प्रभाव पार्ने मात्रामा मात्रै खाना खानुपर्छ । यस समस्याबाट बच्नको लागि, हामी…
पुरा पढ्नुहोस -
कपालको सुरक्षाका लागि पहिले समस्या चिनौं
जाडो महिनामा कपालको हेरचाह गर्नु धेरैका लागि चुनौतीपूर्ण कुरा हो । कपालको स्वास्थ्य शारीरिक स्वास्थ्यसँग समेत जोडिएको छ । त्यसैले कपालको ख्याल गर्नु पनि अन्य शारीरिक अंगको स्वास्थ्यबारे ख्याल राख्नु जत्तिकै महत्वपूर्ण भएको छ । आफ्नो कपाललाई स्वस्थ र मजबुत बनाउने बारेमा व्यक्तिहरू प्रायः चिन्तित हुन्छन् । धेरै प्रयासपछि पनि…
पुरा पढ्नुहोस -
जब खानेकुरा राम्ररी पच्दैन
जब हाम्रो पाचन यन्त्र कमजोर हुन्छ, अनेकौ रोगले सताउन थाल्छ । खाएको कुरा राम्ररी पचेन भने हाम्रो शरीरमा पोषण पनि अपर्याप्त हुन्छ । यसले शरीरको प्रतिरक्षा क्षमता गुमाउँछ । सुस्त पाचनको कारणले कतिसम्म दुख पाइन्छ भन्ने कुरा तिनीहरुलाई बढि थाहा हुन्छ जो ग्यास्ट्रिक, कब्जियत वा डाइरियाबाट पिडित छन् । पाचनतन्त्रले…
पुरा पढ्नुहोस -
तनहुँको शुक्लागण्डकी स्थित बेलचौतारामा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालन
राजकुमार आले (दुलेगौंडा) तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतरमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सरकारको एक वडा एक आधारभुत स्वास्थ्य केन्द्र निर्माण गर्ने कार्यक्रम अनुसार थर्पुटार टोलमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र भवन निर्माण गरी सेवा सञ्चालन गरिएको हो । नवनिर्मित स्वास्थ्य केन्द्र भवनको सोमबार उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख…
पुरा पढ्नुहोस -
गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ जनालाई कोरोना खोप
गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु…
पुरा पढ्नुहोस -
जाडोमा किन पिउनुपर्छ पर्याप्त पानी ?
चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । हाम्रो शरीरको बनावटमा ५५ देखि ७५ प्रतिशत जल हुन्छ । शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ । जस्तो कि, दिनरात सासफेर्दा करिव सवा गिलास पानी खर्च हुन्छ । पसिना र मुत्रको रुपमा शरीरको…
पुरा पढ्नुहोस