स्वास्थ्य/जीवनशैली

  • Photo of तनहुँमा “तपाईको मास्क खोई ?” अभियान

    तनहुँमा “तपाईको मास्क खोई ?” अभियान

    कोभिड-१९ संक्रमण वृद्धिसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गरेको छ । यही अभियान अन्तरगत तनहुँमा पनि स्वास्थ्य कार्यालय, नेपाल प्रहरी तथा विभिन्न सामाजिक संघ संस्थाको सहभगितामा ‘तपाईको मास्क खोई ?’ अभियान सञ्चालन गरिएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता…

    पुरा पढ्नुहोस
  • Photo of विभिन्न रोगबाट हुने कब्जियतबाट कसरी छुटकारा पाउने ?

    विभिन्न रोगबाट हुने कब्जियतबाट कसरी छुटकारा पाउने ?

    खाना खाइसकेपछि मलत्याग पनि सही रुपमा हुनुपर्छ । नियमित दिसा–पिसाब हुनु पनि स्वास्थ्य जीवनको सूचक हो । तर, कतिपयलाई मलत्यागमा समस्या हुने गर्छ । नियमित रुपमा खाना खाइरहेको भएता पनि दिसामा कठिानाई हुन्छ। उनीलाई लामो समयसम्म शौचालय बस्नुपर्ने हुन्छ । यद्यपि पेट सफा हुँदैन । जब राम्ररी दिसा हुँदैन, तब…

    पुरा पढ्नुहोस
  • Photo of अनुमति बिनै खुलेका विद्यालय तनहुँ प्रशासनले बन्द गरायो,  दैनिक संक्रमितको संख्या बढ्दो

    अनुमति बिनै खुलेका विद्यालय तनहुँ प्रशासनले बन्द गरायो, दैनिक संक्रमितको संख्या बढ्दो

    तनहुँमा कोभिड-१९ संक्रमण जोखिम बढ्दै गएको छ । संक्रमण जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले साउन २० गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै लम्ब्याएको छ । तर, जिल्लाका केही स्थानीय तहमा विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गर्राई पठनपाठन सुचारु गर्न थालिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले…

    पुरा पढ्नुहोस
  • Photo of एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

    एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै

    यहाँ एचआइची एड्स सङ्क्रमितको सङ्ख्या वृद्धि हुन थालेको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्पक, यौन शिक्षाको कमी, एक भन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभी एड्स सङ्क्रमित मानिसको सङ्ख्या बढ्न थालेको हो । नेपाल सरकारलगायत जिल्ला स्वास्थ्य कार्यालयले एचआइभी एड्स रोकथाम प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भइरहेको स्वास्थ्य…

    पुरा पढ्नुहोस
  • Photo of बाँसको तामा : स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि

    बाँसको तामा : स्वादिलो मात्र होइन पौष्टिक र ओखती पनि

    गाउँघरमा यतिबेला सागसब्जीको दुःख हुँदैन । त्यसमाथि थरीथरी तरकारीले जिब्रोको स्वाद फेर्न पाइन्छ । जस्तो कि, तामा । बाँसको कलिलो टुसा हो यो । यसबाट अनेकथरी व्यञ्जन बनाएर खान सकिन्छ । तामालाई ताजा खाए हुन्छ वा लामो समय राखेर पनि खान सकिन्छ । तपाईंको स्वाद र मर्जी अनुसार । बाँसको…

    पुरा पढ्नुहोस
  • Photo of निषेधाज्ञा खुकुलो हुँदा जनजीवन सामान्य बन्दै, कोरोना संक्रमितको संख्या पनि थपिदै

    निषेधाज्ञा खुकुलो हुँदा जनजीवन सामान्य बन्दै, कोरोना संक्रमितको संख्या पनि थपिदै

    भञ्ज्याङ समाचारदाता/दमौली गत वैशाख/जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड-१९ संक्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । संक्रमणदर केही कम हुँदा समयसिमा तोकेर व्यापार व्यवसाय तथा सार्वजनिक सवारीका सधान समेत सञ्चालन गर्ने गरी तनहुँमा निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञालाई खुकुलो बनाउँदै तनहुँ प्रशासनले बिहान ०५ देखि साँझ…

    पुरा पढ्नुहोस
  • Photo of आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन, के के छन बिधी ?

    आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन, के के छन बिधी ?

    आज साउने संक्रान्ति अर्थात् आज नेपाली गाउँघरमा लुतो फाल्ने दिन । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउनको लागि भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको बुढापाकाहरु बताउँछन् । यो एकातिर सांस्कृतिक महत्वको पर्व हो भने अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पती रक्षा गर्ने…

    पुरा पढ्नुहोस
  • Photo of सञ्चालनमा आएन आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन

    सञ्चालनमा आएन आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन

    तनहुँको शुक्लागण्डकीमा भवन बनेको चार महिनासम्म पनि स्वास्थ्य सेवा केन्द्रको भवन सञ्चालनमा आएको छैन । शुक्लागण्डकी-७ ले कुम्लेखोलास्थित जन्जिरेमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण सम्पन्न गरेको चार महिना बितेपनि सञ्चालनमा आउन सकेको छैन । केन्द्रको भवन निर्माण गर्न २०७६ मंसिर २८ गते शिलन्यास गरिएको भएपनि निकै ढिला गरी भवनको…

    पुरा पढ्नुहोस
  • Photo of भारतमा दाइजो प्रथा : सन् १९६० यताको अवस्था उस्तै

    भारतमा दाइजो प्रथा : सन् १९६० यताको अवस्था उस्तै

    विश्व बैंकको एक अध्ययनमा पछिल्लो केही दशकमा भारतका गाउँमा दाइजो प्रथाको अवस्था निकै हदसम्म स्थिर रहेको पाइएको छ । यो प्रथा अझै पनि जारी रहेको अध्ययनमा पाइएको छ । शोधकर्ताहरुले सन् १९६० देखि सन् २००८ सम्म ग्रामीण भारतमा भएका विवाहहरुको अध्ययन गरेको थियो । अध्ययनमा ९५ प्रतिशत विवाहमा दाइजो लेनदेन…

    पुरा पढ्नुहोस
  • Photo of आयुर्वेदमा भनिएको छ, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन

    आयुर्वेदमा भनिएको छ, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन

    आयुर्वेदमा भनिएको छ कि, जीवनमा सदाचार प्राप्त गर्नका लागि योगको अर्को विकल्प छैन । नियमित अभ्यास र वैराग्यद्वारा योगको सम्पूर्ण लाभ लिन सकिन्छ । हाम्रा ऋषिमुनीले शरीरलाई नै ब्रम्हाण्डको सुक्ष्म नमुना मानेका थिए । यसको व्यापकतालाई बुझ्न अनि अनुभूत गर्नका लागि शरीरको भित्र रहेको शक्तिको केन्द्रलाई जान्नुपर्छ । ऋषिमुनीहरुले यस…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker