स्वास्थ्य/जीवनशैली

  • Photo of तन्नेरीमा बढ्दो हृदयघातको समस्या, व्यायाम गर्नेमा कम हृदयघात

    तन्नेरीमा बढ्दो हृदयघातको समस्या, व्यायाम गर्नेमा कम हृदयघात

    तन्नेरी अवस्थामा नै मानिसमा अहिले बढी हृदयघात हुने गरेको पाइएको छ । मानिस तन्नेरी अवस्थामा नै निष्क्रिय जीवनशैली, चुरोट, सुर्ती तथा खैनीको अत्यधिक सेवन, मोटोपनाका कारणले हृदयघातको समस्या बढिरहेको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी हृदयघात हुने १२ प्रतिशत ४५ वर्षमुनिका युवा रहेको बताउनुहुन्छ ।…

    पुरा पढ्नुहोस
  • Photo of नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदर घट्यो

    नेपालमा पाँच वर्षको अवधिमा बाल मृत्युदर घट्यो

    नेपालमा पाँच वर्षको अवधिमा बालमृत्यु दरमा घटेको पाइएको छ । हालै सार्वजनिक गरिएको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ ले नेपालमा पाँच वर्षमा बालमृत्युदर घटेको पाइएको हो । सर्वेक्षणअनुसार नेपालमा प्रतिएक हजारमा ३३ जना बालमृत्युदर भएको उल्लेख गरिएको छ । यसअघि सन् २०१६ गरिएको सर्वेक्षणमा प्रतिएक हजारमा ३९ जना बालमृत्युदर…

    पुरा पढ्नुहोस
  • Photo of महिला स्वास्थ्य स्वयंसेवीका

    महिला स्वास्थ्य स्वयंसेवीका

    तनहुँको शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले १९औं सामुदायिक महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अबसरमा रक्तदान कार्यक्रम गरी सामुहिक तस्विर खिचाउँदै शुक्लागण्डकीका महिला स्वास्थ्य स्वयंसेवीकाहरु । नगरपालिकाको स्वास्थ्य शाखाले खैरेनीटार हेल्थ्पोष्टमा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको थियो । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of स्वास्थ्य स्वयंसेविका : गाउँका डाक्टर !

    स्वास्थ्य स्वयंसेविका : गाउँका डाक्टर !

    जीवनको ऊर्जाशील समय स्वयंसेवामा बित्यो । धेरै आमा र बच्चाको जीवन बच्यो । गाउँ घरमा स्वास्थ्य चेतना प्रदान गर्न महिला स्वास्थ स्वयंसेविकाको भूमिका प्रमुख रहृयो । जिल्लाको व्यास नगरपालिका-११ की ६१ वर्षीया जमुना गुरुङ स्वयंसेविकाको नामले परिचित छिन्। गाउँघरमा गर्भवती र सुत्केरी आमा र बच्चाको स्वास्थ्य अवस्था बुझनेदेखि सरकारले थालनी…

    पुरा पढ्नुहोस
  • Photo of सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थल केलादी मेला

    सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थल केलादी मेला

    पाल्पा : कालीगण्डकी बेँसीको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा केलादीघाटलाई लिइन्छ । पाल्पा, स्याङ्जा र तनहुँको सङ्गमस्थलमा रहेको केलादीघाट यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा रहेको छ । यहाँ लाग्ने मेलाले सामाजिक सद्भाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने गरेको छ । स्थानीय उत्पादनको बजारीकरण, आफन्त तथा साथीभाइबीचको भेटघाट, मनोरञ्जन, पुण्य प्राप्ति…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा विदेशी चिकित्सकहरुको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

    दमौलीमा विदेशी चिकित्सकहरुको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

    तनहुँको दमौलीमा विदेशी चिकित्सकहरुको सहयोगमा निःशुल्क बृहत स्वास्थ्य शिविर गरिने भएको छ । रोटरी क्लब अफ दमौलीले रोटरी क्लब अफ ताइवान तथा दमौली अस्पतालको प्राविधिक सहयोगमा यही कात्तिक १५ र १६ गते दुइ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो । दमौली अस्पतालमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म…

    पुरा पढ्नुहोस
  • Photo of दमौलीमा कात्तिक १५ र १६ गते निःशुल्क स्वास्थ्य शिविर

    दमौलीमा कात्तिक १५ र १६ गते निःशुल्क स्वास्थ्य शिविर

    तनहुँको दमौलीमा निःशुल्क बृहद स्वास्थ्य शिविर गरिने भएको छ । दमौली अस्पतालको सहयोग र रोटरी क्लब दमौलीको आयोजनामा कात्तिक १५ र १६ गते स्थानीय र विदेशी चिकित्सकहरुबाट स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । दमौली अस्पताल र ताइवानका रोटरियन चिकित्सकहरुको सहयोगमा सञ्चालन गर्न लागिको स्वस्थ्य शिविरमा दाँत, हाडजोर्नी, आँखा, स्त्री…

    पुरा पढ्नुहोस
  • Photo of अस्पतालमा बिरामीको चाप

    अस्पतालमा बिरामीको चाप

    तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा उपचारका लागि आएका बिरामी परीक्षणको पालो कुर्दै । पछिल्लो समय अस्पतालमा दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारमा आउने गरेका छन् । अस्पतालमा अधिकांश भाइरल फिवरका बिरामी आउने गरेका छन् । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of आयुर्वेदमा आकर्षण, कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या

    आयुर्वेदमा आकर्षण, कर्मचारी कम हुँदा सेवा प्रवाहमा समस्या

    तनहुँको व्यास नगरपालिका–१ निवासी गङ्गाप्रसाद पोख्रेललाई ढाड दुख्ने समस्या थियो । उपचारका लागि धेरैतिर चहार्दा पनि उहाँको समस्या समाधान भएन । जिल्ला आयुर्वेद कार्यालय तनहुँले सञ्चालनमा ल्याएको फिजियोथेरापी सेवाले उहाँको ढाड दुःखाइ निको हुँदै गएको छ । “आयुर्वेद कार्यालयमा आउँदा लौरो टेकेर आएको थिएँ, सात÷आठ दिन थेरापी गरेपछि राहत महसुस…

    पुरा पढ्नुहोस
  • Photo of मासुसंगसंगै फलफूल र तरकारी सहितका फाइबरयुक्त खाना खानुहोस

    मासुसंगसंगै फलफूल र तरकारी सहितका फाइबरयुक्त खाना खानुहोस

    दसैं पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उहाँहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिनुभएको हो । रातो मासुको प्रयोग भने सकभर नगर्न उहाँहरुले बताउनुभएको छ । कान्तिपुर हेल्थले शुक्रबार आयोजना गरेको ‘चार्डपर्वको खाना र स्वास्थ्य’ विषयक चिकित्सक पत्रकार अन्तक्रिर्या कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker