होमपेज /Top 3 Feature Posts/अस्पतालमा बिरामीको चाप अस्पतालमा बिरामीको चाप ५ कार्तिक २०७९, शनिबार १४:३१ फाइल तस्विर : भञ्ज्याङ तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा उपचारका लागि आएका बिरामी परीक्षणको पालो कुर्दै । पछिल्लो समय अस्पतालमा दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारमा आउने गरेका छन् । अस्पतालमा अधिकांश भाइरल फिवरका बिरामी आउने गरेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर